बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

चीनमा भूकम्प जाँदा १११ जनाको मृत्यु, २०० बढी घाइते

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चीनमा भूकम्प जाँदा १११ जनाको मृत्यु, २०० बढी घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट १११ जनाको मृत्यु भएको छ। भूकम्पबाट २०० भन्दा बढी घाइते भएका बताइएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर–पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समयानुसार सोमबार राति ११:५९ बजेतिर ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ। यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ।

भूकम्पबाट निजी तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको छ। भूकम्पपछि पानी तथा बिजुलीको आपूर्ति ठप्प भएको छ।

रेलवे प्राधिकरणले भूकम्प प्रभावित क्षेत्र भएर चल्ने मालवाहक तथा यात्रुवाहक रेलहरु सञ्चालनमा रोक लगाएको छ। रेलवे लिकको जाँच गर्न थालिएको समाचारमा बताइएको छ।

भूकम्प प्रभावित क्षेत्रमा तापक्रम घट्दो क्रममा रहेका कारण जनजीवन झन् प्रभावित भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको खोज तथा उद्धार, राहत र घाइतेहरुको उपचारमा सम्पूर्ण शक्ति परिचालन गर्ने निर्देशन दिएका थिए। यसअघि गत सप्टेम्बरमा पनि चीनमा भूकम्प गएको थियो। सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६० जनाको मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस्

यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित

यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित

१ दिन अगाडि
‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक