बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

अन्तिम खेलअगावै प्लेअफ सम्भावनाबाट बाहिरियो इलाम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अन्तिम खेलअगावै प्लेअफ सम्भावनाबाट बाहिरियो इलाम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेपाल सुपर लिग (एनएसएल) मा शीर्ष चारको दौडबाट स्पोर्टिङ इलाम औपचारिक रुपमा बाहिरिएको छ। शनिबार भएको दिनको दोस्रो खेलमा इलाम एफसी चितवनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँड्न पुगेसँगै उसको शीर्ष चारको दौडको औपचारिक अन्त्य भएको हो।

त्यस्तै, इलामसँग एक अङ्क लिएको चितवनको पनि शीर्ष चारको गणतिय सम्भावना मात्र बाँकी छ। उसलाई पनि शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न तीन अङ्क अत्यावश्यक रहेको अवस्थामा इलामसँग अङ्क बाँड्न पुग्दा उसको सम्भावनासमेत कमजोर भएको हो।

एक खेल खेल्न बाँकी रहेको चितवनले अन्तिम खेलमा जित हासिल गरे पनि ८ अङ्क हुन्छ। जुन तीन खेल खेल्न बाँकी रहको काठमाडौँको बराबरी हो।

त्यसैले चितवन गणितीय रुपमा शीर्ष चारमा बाँकी रहँदा अन्तिम खेल खेल्न बाँकी इलाम भने एक खेल अगावै औपचारिक रुपमा बाहिरियो। इलामको ७ खेलबाट ४ अङ्क मात्र छ। अन्तिम खेल जिते पनि उसको ७ अङ्क मात्र हुन्छ। जुन अङ्क इलामलाई शीर्ष चार पुग्न पर्याप्त हुँदैन।

शनिबारको खेलमा दुबै टिमले गोलका केही सुन्दर मौका चुकाए। दुबैतर्फका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेको खेलमा सिमित मौकाबीच गोलका प्रयास भए पनि दुबै टिम सफल भएनन्। जारी प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको स्पोर्टिङ इलाम बराबरीपछि अङ्क तालिकाको पुछारमा नै रह्यो। चितवन भने ७ खेलबाट ६ अङ्क बनाएर सातौं स्थानमा कायम छ

यो पनि पढ्नुहोस्

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

१४ घण्टा अगाडि
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

एमालेको बैठक सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक