सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाल सुपर लिगः झापा र ललितपुरको गोलरहित बराबरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल सुपर लिगः झापा र ललितपुरको गोलरहित बराबरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैँ / नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। बराबरीपछि ललितपुरले अपराजित यात्रा कायम राख्यो।

प्रतियोगितामा चौथो बराबरी खेलेको ललितपुर १० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा कायम रह्यो। झापाले भने बुटवल लुम्बिनी समान ७ अङ्क बनाए पनि गोल अन्तरमा अघि रहँदै पाँचौँ स्थानमा उक्लियो। झापाको समेत यो चौथो बराबरी हो।

दुबै टिमले आफ्नो छैटौं खेलमा गोलका केही सुन्दर मौका बनाए पनि गोल गर्न असफल हुँदा गोलरहित बराबरीमानै चित बुझाउनु पर्‍यो। दशरथ रंगशालामा भएको एनएसएलको ५०औं खेलमा दर्शकका लागि टिकटमा ५० प्रतिशत छुटको ब्यबस्था भएपनि दर्शकहरुले छुटको फाइदा लिएर रङ्गशाला पुग्न कस्ट गरेन्न।

ललितपुर खेलको सुरुवातमानै राम्रो अवसरबाट बञ्चित भयो। चौंथो मिनेटमा दिनेश हेन्जनको प्रहार क्रसबारमा लाग्दा झापा सुरुवातमै गोलखानबाट जोगिएको थियो। त्यसपछि दुबै टिमले खेलअवधिभर गोलका प्रयास गरेपनि बललाई जाली चुमाउन भने सकेनन्।

यो पनि पढ्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

१८ घण्टा अगाडि
एनपीएल खेल्न नेपाल आउने

एनपीएल खेल्न नेपाल आउने

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक