बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आम जनता पार्टीद्वारा आन्दोलनको घोषणा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आम जनता पार्टीद्वारा आन्दोलनको घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनुषा । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा गरेको छ । आजपाको नेतृत्व एवम् बैंक तथा वित्तीय संस्था पीडित संघर्ष समितिको आयोजनामा मधेसमा संघर्षको कार्यक्रम घोषणा गरिएको केन्द्रीय अध्यक्ष प्रभु साहले जानकारी दिए ।

बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जाको व्यवस्था गर्ने जस्ता लगायतका मागहरूको सम्बोधन गर्न दबाब दिने उद्देश्यले आन्दोलनको घोषणा गरिएको सो पार्टीका मधेस प्रदेश समितिका अध्यक्ष उमेश कुश्वाहाले जानकारी दिए ।

आफूहरूले यो विषयमा निरन्तर आवाज उठाइरहे पनि सरकार गम्भीर नदेखिएकाले बाध्य भएर बन्दसहितको संघर्षको कार्यक्रम घोषणा गर्नुपरेको उनको भनाइ छ ।

जसअनुसार वीरगन्जमा पुस १२ गते प्रदेश स्तरीय भेला हुनेछ भने पुस १३ गतेदेखि पुस मसान्त सम्म स्थानीय तहमा पीडितहरूसँग अन्तरक्रिया तथा संघर्ष समिति गठन गरिनेछ ।

यसैगरी माघ १ गतेदेखि माघ ८ गतेसम्म मधेसका प्रत्येक जिल्लामा अन्तरक्रिया तथा संघर्ष समिति गठन हुनेछ भने माघ ९ गते प्रत्येक जिल्लामा मोटर साइकल जुलुस वा मशाल जुलुस प्रदर्शन गरिनेछ ।

यस्तै माघ १० गते मधेस बन्दसहितको आन्दोलनको कार्यक्रम तय गरिएको मधेस प्रदेश इन्चार्ज सुधीर साहले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने माग

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

२ घण्टा अगाडि
देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक