बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पहिरो रोकथाम गर्न ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पहिरो रोकथाम गर्न ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ। पातलो हुँदै गएको जंगलमा जडिबुटी जन्य वनस्पतिको बिस्तार एवं विकास र  पहिरोको रोकथामको लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो।

ओखलढुंगा र खोटाङमा गरिएको नमुना परीक्षणले राम्रो नतिजा दिएकाले देशको अन्य भागमा पनि यो विधि अपनाइएको छ। जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्य साथ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत ३ वर्षदेखि नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।

यो विधि प्रभावकारी देखिएपछि यसम्बन्धी सामग्रीलाई विश्व जलवायु सम्मेलन कोप ९२८० मा नेपालको तर्फबाट प्रस्तुत गरिएको छ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले नेपाल पेभिलिनमा प्रश्तुत गरेको ड्रोनबाट बीउ छर्ने प्रविधिमा अन्य मुलुकका प्रतिनिधिको पनि आकर्षण देखिएको थियो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत जलवायु उत्थानशील तथा जीविकोपार्जन कार्यक्रमका संयोजक प्रेम पौडेलले ड्रोनबाट बीउ छर्ने प्रविधिका कारण विगत ३ वर्षमा जंगल क्षेत्र बढाउन तथा सुख्खा क्षेत्रको व्यवस्थापन गर्दै हरियाली बनाउने कार्यमा सफलता मिलेको बताए। नदी, खोला किनारमा बहुतह खेती गर्न समेत यो विधि सफल भएको कार्यक्रम संयोजक पौडेलले बताए।

उनले भने, ‘एउटा हामीले भौगोलिक रुपमा दुर्गम क्षेत्र ९जियोग्राफिकल रिमोटनेस एरिया०हरु जहाँनेर जंगलहरुमा हामीले जंगल बढाउने रिफरस्टेशन गर्नुपर्नेछ, जैविक विविधता फर्काउने इकोसिस्टम रिस्टोरेशन गर्नुपर्नेछ। त्यस्ता ठाउँहरुमा र पहिरो गएको ठाउँहरुमा कसरी हामीले वनस्पतिहरुलाई ड्रोनको माध्यमबाट बीउ छर्ने सिडिङ गरेर त्यसलाई उमार्न जर्मिनेट गर्नसक्छौं र बढाउन इम्रिज गर्नसक्छौंरु भन्ने विषयमा छलफल गर्‍यौं। दोस्रो हामीले सुख्खा क्षेत्र व्यवस्थापन नेपालको लागि अत्यन्त संवेदनशील प्रकोप भएर आइरहेको अवस्थामा त्यसलाई  हामीले कसरी सुख्खालाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरामा छलफल गरेका छौं। अर्को नदी किनारका खेती रिभरबेड फार्मिङहरुमा कसरी बहुउपयोगी प्रणाली मल्टी प्रणालीको कृषि वन प्रणालीलाई विकास गर्नसक्छौं भन्ने विषयमा एउटा प्राविधिक विषय टेक्निकल पाटाहरुलाई जनताको लेभिलेओरसँग त्यसभित्र पनि वास्तविक पीडित र दुःखी हुनुहुन्छ। त्यस्तो पीडित र दुःखी महिलाहरुलाई, जनसमुदायलाई सम्बोधन हुनेगरी हामीले तीन वटा थिमहरुमा आजको यो प्रस्तुतिमा समेटेका छौं।’

जमिनको क्षयीकरण घटाउन तथा स्थानीयको जीविकोपार्जन सहज बनाउने उद्देश्य साथ नेपालका पहाडी क्षेत्रमा यो कार्यक्रम सञ्चालन गरिएको हो। वन तथा वातावरण मन्त्रालय, युएनडिपी र ग्लोवल इन्भाइरोमेण्ट फ्यासिलिटीले खोटाङ र ओखलढुंगामा यो कार्यक्रम सञ्चालन गरेको छ। नेपालमा वन फडानीको कारण पहिरो जाने र त्यसले तराईमासमेत बाढी र कटानको समस्या देखिने गरेको छ।

यो पनि पढ्नुहोस्

यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण

३ हप्ता अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

रास्वपाकाे मतदान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक