सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सैबु व्याडमिन्टनमा कालिका क्लबका ठकुरी र गुरुङको टीम विजयी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सैबु व्याडमिन्टनमा कालिका क्लबका ठकुरी र गुरुङको टीम विजयी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । सैबु व्याडमिन्टन सर्कलले आयोजन गरेको दोस्रो खुला ब्याटमिन्टन प्रतियोगितामा कालिका क्लबका श्याम ठकुरी र ओमकार गुरुङको टीम पहिलो भएको छ । शनिबार सम्पन्न खेलमा कालिका क्लबकै उत्तम सत्याल र भिम थापाको टीम द्धितिय भएको थियो । प्रतियोगितामा वालकुमारी श्रृजना क्लबका अजय थापामगर र कमल थापा, सैबु ब्याटमिन्टन सर्कलका शिशिर राई र सुरेश तामाङको टोली तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमले २५ हजार नगद, प्रमाणपत्र, ट्रफि र मेडल पाएका छन् । द्धितिय हुने टीमले २० हजार नगद, प्रमाणपत्र,मेडल र ट्रफी, पाएका छन् । तृतीय हुने दुईवटा टिमले ७ हजार ५ सय नगद, प्रमाणपत्र, मेडल र ट्रफी पाएका थिए ।

प्रतियोगितामा प्रमुख अथिति ललितपुर महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष दामोदर खड्का,सर्कलका अध्यक्ष शंकर थापामगर, व्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ, उपाध्यक्ष पुर्ण चित्रकार, नेपाल व्याडमिन्टन संघका पुर्वउपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ र प्रतियोगिताका संयोजक मिलन थापाले विजयी खेलाडीहरुलाई खादा, मेडल, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा कालीका क्लबका ओमकार गुुरुङ सर्वोत्कृष्ठ खेलाडी चयन हुनुभएको थियो । खेलाडी गुरुङलाई ब्याडमिन्टनका पुर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले ट्रफी प्रदान गर्नु भएको थियो । कार्यक्रममा समापन खेल हुनुअघि भेट्रान खेलाडी ध्रुबकुमार श्रेष्ठ, डा भीमसेन गुरुङ, गणेशराज पोखरेल र सुर्य महर्जन दुईसेट खेल खेल्नुभएको थियो ।

यही १६ गतेदेखि मगरगाउँ ब्याडमिन्टन कोटमा सम्पन्न प्रतियोगितामा २४ टीम सहभागि थिए । समापन कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका–१८का वडा अध्यक्ष दामोदर खड्काले प्रतियोगितामा विजयी र सहभागी खेलाडीलाई बधाई दिनुभएको थियो । उहाँले वडाले खेलकुद क्षेत्रको विकासको लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

उहाँले भन्नुभयो–शारिरिक स्वस्थताको लागि ब्याडमिन्टन प्रतियोगिता आवश्यक छ । सैबु ब्याडमिन्टन सर्कलले छोटो समयमा चारववटा वडा समेटेर प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा व्याडमिन्टन संघका पुर्वउपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजी श्रेष्ठ, उपाध्यक्ष पुर्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका पुर्व उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, सिटिजन बैक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भब्य रुपमा प्रतियोगिता समपन्न गरेकोमा शुभकामना दिएका थिए ।कार्यक्रममा सर्कलका जेष्ठ सदस्य गोपालराम पौडेललेले स्वागत गर्नुभएको थियो ।

ब्याडमिन्टन सर्कलका खेल संयोजक एवं सर्कलका प्रमुख सल्लाहकार मिलन थापाले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको बताउदै त्यसको लागि सर्कलले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने जानकारी दिनुभयो । सर्कलका अध्यक्ष शंकर थापामगरले प्रतियोगिता संचालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी वर्ष थप प्रभावकारी रुपमा आयोजना गर्ने बचन दिनुभयो । सचिव धिरज कुँवरले ७ दिनसम्म निरन्तर सहयोग गर्ने सबै खेलाडी, रेफ्री लगायतलाई धन्यवाद दिनुभएको थियो ।

 

यो पनि पढ्नुहोस्

इरानको फुटबल टाेलीलाई विश्वकप खेल्न भिसा दिएन

इरानको फुटबल टाेलीलाई विश्वकप खेल्न भिसा दिएन

१५ घण्टा अगाडि
भारतले सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जित्याे

भारतले सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जित्याे

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक