आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

देशको वर्तमान समस्या समाधानका लागि हाम्रो बिचार !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आज बामदेव गौतमविरुद्धको रिटमा अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-वामदेव गौतम

काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एबम् राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले देशको वर्तमान समस्या समाधानका लागि बिद्यमान शाषकीय प्रणाली र निर्वाचन प्रणालीमा ब्यापक सुधार गर्नुपर्नेमा जोड दिंदै एक प्रेस बिज्ञप्ति जारी गर्नु भएको छ । बिज्ञप्तिमा उहाँले भन्नु भएको छ -`आधारभुत रुपमा नागरिकको वितृष्णा किन बढ्यो रु यसको लेखाजोखा हुन र सम्बोन हुन जरुरी छ ।हामीले अपनाउँदै आएको संसदीय ब्यबस्था, संसदले कार्यकारी प्रमुखका रुपमा निर्वाचन गर्ने प्रधानमन्त्री प्रणाली, अत्यन्त अल्पमतमा पनि विजयी हुने ‘first past the post’ निर्बाचन प्रणाली नै हो भन्ने अब स्पष्ट भैसकेको छ।´
उहाँले बिज्ञप्तिमा अगाडि भन्नु भएको छ- `एकलराज्य र एकलराष्ट्रको अवस्थामा बिकसित भैसकेको नेपाललाई विकेन्द्रिकरणको आधारमा मात्र संघीयतामा लैजानु पर्नेमा राज्य शक्तिको बाँडफाँड गरेर बहुराज्यको अवस्थामा लैजाने संवैधानिक ब्यवस्था, सधै अल्पमतको अवस्थामा रहनुपर्ने परिणाम आईरहने स्थानीयतहदेखि प्रदेश र केन्द्रमा समेत अल्पमतको सरकार वनिरहने परिणाम आउने समानुपातिक निर्बाचन प्रणाली देशलाई असफल बनाउने र जनतालाई निराश बनाउने पक्ष हुन् भन्ने पुष्टि भैसकेको अवस्थाप्रति हामी अबिलम्ब जानकार हुन जरुरी छ ।´
`यी सवै पक्षलाई जति सक्यो छिटो परिमार्जन गर्न सकिन्छ त्यति नै छिटो हाम्रो देश सबै क्षेत्रमा बिकसित हुनेछ ।´ गौतमको भनाई छ । उहाँले चेतावनीयुक्त रुपमा भन्नु भएको छ-`नत्र नेपाली जनताले सधै दुख पाइरहने अवस्था सृजना भैरहने छ।`ढाडमा लगाउने औषधी नाइटोमा लगाएर बिरामीलाई कहिल्यै सञ्चो हुँदैन।´ यही उखान नेपालमा अहिले चरितार्थ भैरहेको छ। जति सक्यो छिटो प्रत्यक्ष निर्बाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्बाचन प्रणालीमा नेपाललाई लैजाउॅ र कहिल्यै पराधीन नभएको यो राष्ट्रलाई समृद्धिको शिखरमा पुराउँ !!´
-वामदेव गौतम, अध्यक्ष, नेकपा एकता राष्ट्रिय अभियान, ११ मंसिर २०८० ।

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

६ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक