बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

होटल र पार्टी प्यालेसमा प्रहरीले आन्दोलनकारी खोज्दै, उपत्यका भित्रिने नाकामा पनि कडाई

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
Cyber Bureau alerts regarding hackers’ unauthorized air ticket sales
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रहरीले होटल र पार्टी प्यालेसमा आन्दोलनकारी खोज्दै गरेको पाईएको छ , उपत्यका भित्रिने नाकाहरूमा पनि प्रहरीले चेकिङमा कडाइ गरेको छ । दुर्गा प्रसाईंले ७ मंसिरदेखि उपत्यकामा प्रदर्शन गर्ने घोषणा गरेसँगै प्रहरीले उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गरेको हो । उपत्यका प्रवेश गर्ने प्रर्दशनकारीहरूले अवैध हतियारसमेत ल्याउन सक्ने आशंका गर्दै प्रहरीले चेकजाँचमा कडाइ गरेको जनाईएको छ । प्रहरी स्रोतका अनुसार प्रसाँईका अभिव्यक्ति उत्तेजित पार्ने खालका छन् ।

कोही प्रदर्शनकारीले लाठी भालासमेत ल्याउन सक्ने आशंका प्रहरीले गरेको छ । त्यसैले नाकादेखि होटलसमेत सर्च अभियान चलाईएको छ । तर, हालसम्म उपत्यकामा शंकास्पद कुनै मानिसको प्रवेश नभएको प्रहरीको भनाइ छ ।

प्रसाईंले प्रदर्शन घोषणा गरेकै दिन नेकपा ९एमाले०को युवा संघले पनि विरोध कार्यक्रम राखेको छ । प्रसाईं र युवासंघको कार्यक्रममा मुठभेडको अवस्था सिर्जना हुन नदिन भन्दै प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खु क्षेत्र र एमाले युवा संघको कार्यक्रम तीनकुनेमा गर्न अनुमति दिएको छ ।

यो पनि पढ्नुहोस्

साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन

तथ्यहीन सामग्री प्रसारण नगर्न चेतावनी

८ घण्टा अगाडि
नागरिकस्तरबाट उठेका प्रश्नलाई गम्भीर रुपमा लिँदै गृहमन्त्रीले पदबाट दिए राजीनामा

नागरिकस्तरबाट उठेका प्रश्नलाई गम्भीर रुपमा लिँदै गृहमन्त्रीले पदबाट दिए राजीनामा

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक