बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ गोकर्ण गल्फ कोर्समा सुरू

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ गोकर्ण गल्फ कोर्समा सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि गोकर्ण गल्फ कोर्समा सुरू हुने भएको छ। सूर्य नेपाल गल्फ टुर २०२३/०२४ को पहिलो प्रतियोगिताको रूपमा रहेको सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि सुरु हुन लागेको हो।

आयोजक नेपाल प्रोफेसनल गल्फर्स एशोसिएशनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस सिजनको सूर्य नेपाल गल्फ टुरको सुरुवातबारे जानकारी दिएको थियो।

सूर्य नेपाल गल्फ टुर २०२३/०२४ अन्तर्गत कुल आठ वटा प्रतियोगिता छन्। आगामी नोभेम्बर पहिलो प्रतियोगिता सुरु हुनेछ भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपबाट यस सिजनको टुर सम्पन्न हुनेछ।

सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन चार दिनसम्म सञ्चालन हुनेछ। कुल ७२ होलमा प्रतिष्पर्धा हुनेछन्। दुई चरण (३६ होल) को खेलपछि कट नियम लागू हुनेछ। शीर्ष २१ प्रोफेसन र ६ एमेच्योर गल्फर फाइनल (३६ होल) का लागि छनोट हुनेछन्।

शीर्ष २१ भित्र अंक बराबरी भएका गल्फरले पनि फाइनलको यात्रा तय गर्ने प्रावधान छ। सिजनको पहिलो प्रतियोगितामा भुवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा र रवि खड्कालाई उपाधि दाबेदारका रूपमा हेरिएको छ।

एमेच्योरतर्फ सद्भाव आचार्य उपाधि दाबेदार हुन्। यो प्रतियोगिताको विजेताले एक लाख ४५ हजार र उपविजेता ९४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुनेले भने ७० हजार रुपैयाँ पाउनेछ। एमेच्योर गल्फरले भने उपाधि जितेमा पुरस्कार पाउने छैनन्। उनीहरूले ट्रफीमा नै चित्त बुझाउनु पर्नेछ। यद्यपि, शीर्ष २१ प्रो गल्फरले भने नगद पुरस्कार पाउनेछन्। यस प्रतियोगिताबाट खेलाडीहरूले कुल आठ लाख ४० हजार रुपैयाँ पुरस्कार रकम पाउनेछन्।

सिजनको आठ प्रतियोगिताबाट भने प्रो. गल्फरले कुल ६४ लाख ३६ हजार एक सय ५० रुपैँया पुरस्कार पाउने आयोजकले जनाएको छ। नेपाल प्रोफेसन गल्फर एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले अहिले १७औं संस्करण चलिरहेको र यो आयोजनाले नेपालमा एमेच्योर र प्रो. गल्फरले राम्रो प्रतियोगिताहरू पाइरहेको बताए।

यस टुरबाट नयाँ युवा गल्फर पनि आइरहेको उनको विश्वास छ। टुरको दोस्रो प्रतियोगिता भने आगामी डिसेम्बर २४ देखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुनेछ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२१ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक