शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपाध्यक्ष मशहूदको पहलमा खुला विश्वविद्यालयका डिन मदरसा बोर्ड संग समन्वय गर्न तयार

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
उपाध्यक्ष मशहूदको पहलमा खुला विश्वविद्यालयका डिन मदरसा बोर्ड संग समन्वय गर्न तयार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु ।  लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको पहलमा खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ सहित शिक्षाविद् डा. विद्यानाथ कोइराला, पूर्व जिशिआ अब्दुल रउफ तथा अमिर आजम लगायतको टोलीले जामिया सिराजुल उलुम मदरसा, आयशा गर्लस कालेज लगायत विभिन्न मदरसाका विद्यार्थी संग अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिले खुला विश्वविद्यालय संग समन्वय गर्दै आधुनिक शिक्षा र धार्मिक शिक्षा संग संगै लैजाने उद्देश्यका साथ अगाडि बढ्नु पर्ने आवश्यकता महसुस गर्दै स्नातक तहका लागि खुला विश्वविद्यालय संग समन्वय गर्ने बताए।

कार्यक्रममा बोल्दै खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइले मदरसामा कक्षा १२ (आलिम) पास गरिसकेका विद्यार्थीले खुला विश्वविद्यालयमा स्नातक तहमा स्लामिक स्टडीज तथा समाजशास्त्र बिषय अध्ययन गरेर विद्यार्थी हरू सरकारी सेवा तथा अन्य सेवामा सजिलै प्रवेश गर्न मदरसाका विद्यार्थी जाने बाटो खुल्ने बताउदै आफूहरू मदरसाका विद्यार्थी संग समन्वय गर्न तयार रहेको बताए।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सेराज फारूकीले लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूदको पहल सराहनीय रहेको तथा मुस्लिम समुदाय र मदरसा शिक्षाको बारेमा सदनमा कुरा उठान गरिरहेको बताउदै मुस्लिम समुदायले समेत शिक्षामा सुधार ल्याउदै देशको हरेक क्षेत्रमा अगाडि आउनु पर्ने बताए। कार्यक्रममा बोल्दै अब्दुल शबूर नदवीले मदरसा बोर्डको पहल सराहनीय रहेको बताउदै मौलाना मशहूदको पहलले मदरसा शिक्षालाई आधुनिक शिक्षा संग जोड्ने कुरा अविस्मरणीय रहने बताए।

विद्यार्थी संग अन्तरक्रिया कार्यक्रममा शेख अब्दुल रशिद मदनीले सहजीकरण समेत गरेका थिए। कार्यक्रममा विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ , शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्रतिनिधि सभा सदस्य सेराज फारूकी, जाबेद आलम खान, अब्दुल शबूर नदवी लाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा डा. शहाबुद्दीन, वृजेश कुमार गुप्ता, हैदर अली , जंग बहादुर, नदीम इद्रीशी, अब्दुल नूर सिराजी, अब्दुल सत्ततुर नदवी, खालीद रशीद, असरफ खान, वसीउल्ला मदनी लगायत शिक्षक विद्यार्थीको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो।

यो पनि पढ्नुहोस्

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

९ घण्टा अगाडि
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

स्पेनले अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक