बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्नातकोत्तर तह नेपाल भाषामा भर्ना खुल्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 8 mins read
0
स्नातकोत्तर तह नेपाल भाषामा भर्ना खुल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । त्रिभुवन विश्व विद्यालयले  “स्नातकोत्तर तह नेपालभाषा” मा भर्ना खुलेकाे छ ।

काठमाडाैंकाे  प्रदर्शनीमाग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस र ललितपुरकाे नेपालभाषा केन्द्रिय विभाग  पाटन ढाेकामा नेपालभाषा स्नातकोत्तर तहमा (एम. ए) भर्ना खुलेकाे हाे।

त्रिभुवन विश्व विद्यालय अन्तरगत रहेकाे नेपालभाषा केन्द्रीय विभाग पाटन ढाकामा २०३५ साल देखि नेपालभाषाकाे अध्यापन हुँदै आइरहेकाे छ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८० / ०८१ ले एक सुचना जारी गरी भर्ना बारे जानकारी गराइएकाे छ ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा अभियान्ताहरुकाे सक्रियतामा काठमाडौं महानगरपालिकासँग नेपालभाषा स्नातकोत्तर तह सञ्चालन गर्नकाे लागि पाँच वर्षको सम्झौता भएकाे हाे।जस अनुरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा इतिहासमै पहिलो पटक वि.सं. २०७८ सालदेखि विधिवत् रुपमा स्नातकोत्तर (एम.ए) तहमा नेपालभाषा अध्यापन हुँदै आईरहेकाे छ।

नयाँ राेजगारीकाे अवसर दिनप्रतिदिन बढिरहेकाे र बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाकाे रुपमा ल्याउने प्रदेश सरकारकाे घाेषणा बमोजिम स्नातक र स्नातकोत्तर तहमा नेपाल भाषा अध्ययन गर्नेहरुकाे आर्कषण दिन प्रतिदिन बढिरहेकाे नेपालभाषा अभियान्ता एवम् सुकुन्दा साहित्य पा: ला अध्यक्ष प्रशान्त डंगोलले जानकारी गराए ।

गतिशील जगतमा हरेक पदार्थ, वस्तु, प्राणीले रुप फेरिरहन्छन । परिवर्तनसिल समयका कारण सभ्य समुदाय,संस्कार ,साहित्य ,संस्कृति सम्पन्न आफ्नै लिपि,भाषा र भुगाेल पिच्छे फरक फरक भाषिका रहेकाे विश्वकाे चाैठाे स्रेणीमा रहेकाे नेपालभाषाकाे बिकास विभिन्न काल परिस्थिति पारगर्दै आजसम्म अ‍ाइपुग्दा धेरै वाधाव्यवधान पार गरेकाे अवसेसहरु भेटाउन सक्छौं । नेपालभाषा अभियान्ताहरुकाे आफ्नै  बलबुट्टाले स्थापना भएकाे थियाे ।

रत्न राज्यलक्ष्मी क्याम्पसकाे नेवाः विध्यार्थी युनियनका अध्यक्षमा रिदेन मर्हजनका अनुसार अहिले नेपाल भाषाबाट एम.ए. बिए. अध्ययन गरेकाे खण्डमा उज्जवल भविष्य रहेकाले उच्च शिक्षा अध्ययन गर्न चाहने विध्यार्थीहरूले उपत्यकाका तीन वटा क्याम्पसमा बि.ए. तह र एम. ए. तहमा नेपाल भाषा विषय लिएर अध्ययन गर्न सकिने जनाए ।  नेपाल भाषा अभियान्ताहरूकै स्नातक तहमा नेपालभाषा पुर्नस्थापना गरी वि.सं. २०७४ सालमा पुन: अध्यापन गराउन सफल भएको थियाे ।

भर्ना सम्बन्धी थप जानकारी तल उल्लेख गरिएकाे छ :

स्नातकोत्तर तह (MA) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना !
Ratna Rajyalaxmi Campusमा स्नातकोत्तर तह अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले अनलाईन (Online) आवेदन फारम भर्दा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयको वेवसाइट www.fhoss.tu.edu.np मा गइ https://entrance.tufohss.edu.np/ मा रजिष्टर गरी आफुले अध्ययन गर्न चाहेको विषय छनौट गरि Campus/College छनैट गर्दा Ratna Rajyalaxmi Campus छनौट गर्नुपर्ने छ ।
Ratna Rajyalaxmi Campus offers NINE Master’s Degrees in the following subjects:
1) Master of Arts in English -Morning Shift
2) Master of Arts in Economics -Morning Shift
3) Master of Arts in Anthropology -Evening Shift
4) Master of Arts in Nepali -Evening Shift
5) Master of Arts in Political Science -Evening Shift
6) Master of Arts in Population Studies -Evening Shift
7) Master of Arts in Rural Development -Evening Shift
8 ) Master of Arts in Sociology -Evening Shift

9) Master of Arts in Nepalbhasha -Evening Shift

#FullyOnlineClasses_in_THREE_Subjects:
10) Master of Arts in Economics (Online)-Evening Shift
11) Master of Arts in English (Online) -Evening Shift
12) Master of Arts in Political Science (Online) -Evening Shift
आवेदकहरूद्वारा entrance.tufohss.edu.np टाइप गरी https://entrance.tufohss.edu.np/ मा गइ New Student Registration बाट आफूले भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको रत्न राज्यलक्ष्मी क्याम्पसका निमित्त अनलाइन आवेदन फाराम भर्न सकिने छ ।
म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही हुने छैन ।
आवेदनका लागि न्यूनतम योग्यताः त्रि.वि. वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका एवम सम्बन्धित विषय समितिले निर्धारण गरेका मापदण्डहरू
(अर्थशास्त्र- स्नातकतहमा मूल विषय अर्थशास्त्र लिइ उत्तिर्ण/बिबिएस/बिबिए अथवा स्नातकतहमा २०० पूर्णाङ्ककाे गणित वा तथ्याङ्कशास्त्र अध्ययन गरि उत्तिर्ण भएको
नेपाली- स्नातकतहमा मूल विषय नेपाली लिइ उत्तिर्ण
अंग्रेजी- स्नातकतहमा मूल विषय अंग्रेजी लिइ उत्तिर्ण) पूरा गरेका विद्यार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्ने छन ।
अनलाइन आवेदन फाराम भर्दा हालसालै खिचेको फोटो र एस.एल.सी./एस.ई.ई. देखि स्नातक तहसम्म उत्तीर्ण गरेका सम्पूर्ण शैक्षिक प्रमाण-पत्रहरू अनिवार्य रूपमा अपलोड गर्नुपर्ने छ ।
आवेदन फाराम भर्ने समयावधिः २०८० साल मङसिर ०१ गतेदेखि मङसिर २५ गते राती १२ः०० बजेसम्म र दोब्वर दस्तुरमा मङसिर २७ गते राती १२ः०० बजेसम्म ।
आवेदन दस्तुर रू. १,५००/- (अक्षरेपी रू. एक हजार पाँच सय मात्र ) । आवेदकहरूले Online फाराम भर्ने बेलामा e-Sewa अथवा Khalti मार्फत आवेदन दस्तुर बुझाउनुपर्ने छ र जम्मा भइसकेको दस्तुर फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।
प्रवेश परीक्षा मितिः 2080-09-03 (From 1:00 PM)
प्रवेश परीक्षाको अङकभार १०० पूर्णाङ्ककको हुनेछ जसमा स्नातक तहको सम्बन्धित विषयको पाठयक्रमका आधारमा वहुवैकल्पिक प्रश्नहरू ५० वटा सोधिने छ । उक्त परीक्षाको उत्तीर्णार्ङ्क ४० प्रतिशत हुने छ ।
अन्य जानकारीको लागि www.tufohss.edu.np मा हेर्नु होला ।
#RRCamousMA #MAatRRCampus #TU #RRCampus #RRCampusKathmandu #NewAdmissions2023
May be an image of text

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२१ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक