मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जर्मनीमा हुने युरोकपमा नेदरल्याण्ड्स, रोमानिया र स्विट्जरल्याण्ड छनोट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जर्मनीमा हुने युरोकपमा नेदरल्याण्ड्स, रोमानिया र स्विट्जरल्याण्ड छनोट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेदरल्याण्ड्स, रोमानिया र स्वीट्जरल्याण्ड अर्को वर्ष जर्मनीमा आयोजना हुने युरोकपमा छनोट भएको छ । समूह बी अन्तर्गत शनिबार राति भएको खेलमा आयरल्याण्डलाई १-० ले पराजित गर्दै नेदरल्याण्ड्सले युरोमा स्थान पक्का गरेको हो ।

नेदरल्याण्ड्सका लागि एक मात्र गोल वाउट वेघोस्टले ११औ मिनेटमा गरे । जितपछि नेदरल्याण्ड्स ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको फ्रान्सले यसअघि नै युरोकपमा स्थान बनाइसकेको छ । पराजित आयरल्याण्डले ८ खेलमा ६ अंक जोडेर छनोट प्रतियोगिता सकाएको छ ।

यस्तै समूह आईबाट रोमानिया र स्विट्जरल्याण्ड पनि युरोकपमा छनोट भएको छ । रोमानियाले इजरायलविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै छनोट भएको हो ।

खेलको दोस्रो मिनेटमै एरान जाहावीले गोल गर्दै इजरायललाई अग्रता दिलाएका थिए । तर १०औं मिनेटमा रोमानियका जर्ज पुस्कासले बराबरी गोल फर्काए । यस्तै इहनिस हागीले ६३औं मिनेटमा गोल गर्दै रोमानिया लाईअग्रता दिलाए ।

८५औ मिनेटमा भ्यालेन्तिना मिहाइलाले रातो कार्ड पाएपछि रोमानिया दश खेलाडीमा समेटिएको थियो तर त्यसले नतिजामा फरक पारेन ।

जितपछि रोमानिया ९ खेलबाट १९ अंक जोडेर समूह आईको शीर्ष स्थानमा छ । यस्तै स्वीट्जरल्याण्डले कोसोभोसँग १-१ को बराबरी खेल्दै छनोट भएको हो ।

रुबेन भर्गासको गोलमा स्वीस टोलीले ५२औं मिनेटमा अग्रता लिएको थियो । तर कोसोभोले मुहामेत हाईसेनीको पसामा ८२औं मिनेटमा बराबरी गरेको थियो । बराबरीपछि ९ खेलबाट १७ अंक जोडेर स्विट्जरल्याण्ड एक खेल अगावै छनोट भएको हो ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

आज नेवार समुदायमा म्हपूजा

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक