बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तेस्रो लालाबाला काठमाडौं अन्तराष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
तेस्रो लालाबाला काठमाडौं अन्तराष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वस्तिश्री गुरुकुल आई.बर्ल्ड स्कुलको आयोजनामा तेस्रो लालाबाला काठमाडौँ अन्तराष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ ।

सम्पन्न समारोहमा बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनज्यूको गरिमामय उपस्थिति थियो । महोत्सवमा विभिन्न देशबाट सहभागिता जनाएका रंगकर्मीहरुलाई माननीय मन्त्रीज्यूले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । साथै रंगमन्च उत्थान र विकासका लागि महोत्सव आयोजना गर्ने बिद्यालय स्वस्तिश्री गुरुकुल आई.बर्ल्ड स्कुल र महोत्सव परिकल्पनाकारप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । विद्यालयकि प्रवन्ध निर्देशक तथा नाटक महोत्सवकि अध्यक्ष मिना महर्जनले “विश्वमा देखिएको अशान्तिले भविष्यका कर्णधार वालबालिकाहरु युद्धबाट नराम्ररी प्रभावित भैराखेको अवस्थामा ‘बालबालिकाहरुको लागि शान्ति’ नाराको साथ नाटक महोत्सव आयोजना गरिएको” बताउनुभयो ।

‘महोत्सव विभिन्न देशका नाट्य रङ्गकर्मी जमघट गराउने उदेश्यका साथ मात्र नभएर बिश्व शान्ति स्थापना, आपसी मेलमिलाप, विश्व भाईचारा स्थापित, विविधतालाई सम्मान साथै देशको पर्यटनमा सहयोग गर्ने उदेश्यले गरिएको कुरा महोत्सव निर्देशक तथा परिकल्पनाकार टंक चौलागाईंले बताउनुभयो ।

कार्तिक २२ गतेबाट सुरु भएको महोत्सवमा ९ वटा राष्ट्रहरु भारत, नेपाल, बाङ्गलादेश, पाकिस्तान, फ्रान्स, स्लोभाकिया, पोल्याण्ड, श्रीलङ्का, इजरायल र थाइल्याण्डका थियटर रङ्गकर्मी कलाकारहरुको सहभागिता रहेको थियो । कार्तिक 22 गते बुधबार बाजा सहित र्याली गरेर उद्घाटन भएको महोत्सव २५ गते शनिबार समापन भएको हो ।

उद्घाटन अबसरमा पुर्व उपकुलपति हरिहर शर्मा प्रमुख अतिथि, डा. प्रो सावित्रि मल्ल, नाट्यकर्मी अषेश मल्ल, नाट्यकर्मी विजय बिस्फोट विषेश अतिथि हुनुहुन्थयो । नेपालबाट छ वटा विद्यालय र बाहिरबाट सहभागी नाटकहरु दर्शकले खुब रूचाए । बाहिरबाट आएका कलाकारहरुले स्वयंभू, चन्द्रागिरी, वसन्तपुर, पशुपतिनाथ लगाएतका स्थान भ्रमण पनि गरे । हरेक वर्ष आयोजना हुने महोत्सवमा देश बिदेशबाट आएका रङ्गकर्मी तथा लगातार ४ दिनसम्म उपस्थित रंगमन्चलाई माया गर्ने दर्शकहरुको उपस्थितिले महोत्सव भब्य रुपमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक