सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एक घाइते पाटे बाघलाई नियन्त्रणमा लिएर उद्धार

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एक घाइते पाटे बाघलाई नियन्त्रणमा लिएर उद्धार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगन्ज । बर्दियाको ठाकुरबाबा नगरपालिका –२ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक घाइते पाटे बाघलाई नियन्त्रणमा लिएर उद्धार गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार बिरामी तथा घाइते अवस्थामा रहेको पोथी पाटे बाघको रेखदेखलगायत उपचारका लागि उद्धार गरिएको हो ।

सहायक संरक्षण अधिकृत दाहालले घिस्रिदै हिँड्दैगरेको पोथी पाटे बाघलाई डार्टमार्फत लठ्याएर नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले यसरी नियन्त्रणमा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउनेगरेको पनि बताउनुभयो ।

गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नाम दिइएको उक्त पाटे बाघलाई राख्न उचित ठाउँ नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको अधिकृत दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटे बाघमध्ये २ वटा रम्भापुरमा र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज खोरमा गरी ५ वटा पाटे बाघ राखेर उपचार गरेको छ ।

निकुञ्जमा रहेका बाघले मानव बस्तीनजिक पुगेर पटक पटक मानवमाथि आक्रमण गर्न थालेपछि बढ्दै गएको मानव र वन्यजन्तुको द्वन्द्व समाप्त गर्न निकुञ्जले विभिन्न योजना बनाउँदै आएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

मुद्राको विनिमयदर सार्वजनिक

१ घण्टा अगाडि
नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

रास्वपाका सभापति भारत भ्रमणमा जादै

सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक