शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकप क्रिकेट २०२३ : बंगलादेशको सान्त्वना जित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विश्वकप क्रिकेट २०२३ : बंगलादेशको सान्त्वना जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बंगलादेशले विश्वकप क्रिकेट २०२३ मा सोमबार श्रीलंकामाथि तीन विकेटको सान्त्वना जित निकालेको छ । तर यो खेल श्रीलंकाली ब्याटर एन्जेलो म्याथ्युजले बेहोरेको ‘टाइम्ड आउट’ का लागि सम्झिनेछ । उनी १ सय ४६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेटमा यसरी आउट हुने पहिलो ब्याटर रहे ।

स्ट्राइक लिन दुई मिनेट भन्दा बढी समय लगाएपछि विपक्षी कप्तान साकिब अल हसनले अपिल गरेका थिए र त्यसमा अनफिल्ड अम्पायरले आउटको निर्णय थिए । अर्कोतर्फ सेमिफाइनल प्रवेशको समीकरणबाट बाहिरिसकेको बंगलादेशका लागि यो जित च्याम्पियन्स ट्रफिमा छनोटका लागि महत्त्वपूर्ण हुन सक्नेछ ।

यो नतिजापछि बंगलादेशको चार अंक भयो । श्रीलंका पनि चारै अंकमा सीमित रह्यो । हारले श्रीलंकाको सेमिफाइनल प्रवेशको सम्भावना पनि समाप्त भएको छ । जितका लागि २ सय ८० रन पछ्याएको बंगलादेशले ४१.१ ओभरमा सात विकेट गुमाएर २ सय ८२ रन बनायो । उसका लागि नजमुल हुसेनले सर्वाधिक ९० रन बनाए ।

यस्तै साकिबले ८९ रनको योगदान दिए । त्यस अगाडि श्रीलंकाले पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा सबै विकेट गुमाउन अगाडि २ सय ७९ रन बनाएको थियो र त्यसमा चरिथा असलन्काले १ सय ८ रन बनाए । यस्तै पथुम निसान्का र सदिरा मरविविक्रमले ४१/४१ रनको योगदान दिए ।

यो पनि पढ्नुहोस्

एरिका गुरुङले डब्लुकेएफ वरियतामा

एरिका गुरुङले डब्लुकेएफ वरियतामा

२२ घण्टा अगाडि
राष्ट्रिय खो खो प्रतियोगितामा दुवै विधामा आर्मीको जित

राष्ट्रिय खो खो प्रतियोगितामा दुवै विधामा आर्मीको जित

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक