शुक्र, बैशाख ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ । कोशी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ।

सोमबार बिहान एमालेको कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने र सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको हाे।

बैठकपछि संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारलाई विश्वासको मत दिने र सरकारलाई समर्थन कायम राख्ने निर्णय भएको जानकारी दिए।

दलका नेता तथा पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘अहिले हामी सरकारलाई दिएको समर्थन फिर्ता नलिने पक्षमा छौं। तर, हामी रचनात्मक रूपमा प्रतिपक्षमा रहनेछौं। मुख्यमन्त्रीज्यूसँग यसअघि पनि केही कुरा भएको छ। त्यसअनुरूप उहाँ अघि बढ्नु हुने अपेक्षा छ।’

हाल प्रतिपक्षको बेन्चमा बस्ने भएपनि आउँदो दिनमा सरकारको भूमिका कस्तो रहन्छ त्यसले नै एमालेको सरकारमा जाने नजाने निर्णय गर्ने उनले बताए।

बैठकले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, जाजरकोट र रुकुम-पश्चिममा गएको भूकम्पपछि पीडितलाई पारिश्रमिकमा कट्टा हुनेगरी राहत सहयोग गर्ने लगायतका विषयमा छलफल भएको थियाे।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

२० घण्टा अगाडि
प्रमले दिए नयाँ वर्षको अवसरमा शुभकामना कामना व्यक्त

प्रम शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक