मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेस्सीले आठौँपटक बेलोन डीअर जिते

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मेस्सीले आठौँपटक बेलोन डीअर जिते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन। केलियन एमबाप्पे र एर्लिङ हालान्डलाई पछि पार्दै आठौँपटक बेलोन डीअर जितेपछि लियोनल मेस्सीले उनिहरुलाई सम्बोधन गर्न छुटाएनन्।

अवार्ड थापेपछि ३६ वर्षीय मेस्सीले एमबाप्पे र हालान्डले एक दिन यो अवार्ड हात पार्ने विश्वास व्यक्त गरे। ‘हालान्ड र एमबाप्पेले एक दिन बेलोन डीअर जित्नेछन्। यसपटक एर्लिङ धेरै हकदार देखिएका थिए। उनले च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधिसहित हरेकमा सर्वाधिक गोलकर्ता पनि थिए। यो अवार्ड आज तिमीले पनि जित्न सक्थ्यौ।

म ढुक्क छु की तिमीले आउँदा वर्षहरुमा यो अवार्ड हात पार्ने छौ ’, मेस्सीले भने। एमबाप्पेकै फ्रान्स फाइनलमा हराएर मेस्सीले गत वर्ष अर्जेन्टिनाका लागि विश्वकप उपाधि सपना पूरा गरेका थिए।

अर्जेन्टिना ३६ वर्षपछि विश्वकप विजेता बनेको थियो। प्रतियोगितामा मेस्सीले गोल्डेन बल र एमबाप्पेले गोल्डेन बुट जितेका थिए। हालान्ड र एमबाप्पे दुवैले हालसम्म बेलोन डीअर जित्न सकेका छैनन्। उनिहरु दुवैलाई नयाँ पुस्ताका होनाहार खेलाडीका रुपमा हेर्न थालिएको छ।

सन् २०१८ मा विश्वकप जितेका एमबाप्पेले दुई सिजन मेस्सीसँगै एउटै क्लबबाट व्यावसायीक फुटबल खेलेका थिए। यता नर्वेका हालान्ड इङ्लिस प्रिमियर लिगमा भित्रिएकै सिजन चम्किएका थिए। उनी प्रिमियर लिगको एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक