बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

शीर्ष नेताहरु देउवालाई विस्थापित गर्न सहमत

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
शीर्ष नेताहरु देउवालाई विस्थापित गर्न सहमत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसमा कोइराला परिवारका शीर्ष नेताहरु डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला एकजुट हुने भएका छन् ।

कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काको पहलमा तीन जनाबीच सहकार्यको सुरुवात हुने देखिएको छ । यसअघि उनी १४औं महाधिवेशनमा विभिन्न गुटमा छरिएका थिए । तर, १५औं महाधिवेशनलाई ध्यानमा राखेर तीन नेता एकजुट हुन लागेको चर्चा छ । खासगरी शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनसँगै सभापति शेरबहादुर देउवासँग विद्रोह गरिसकेका छन् । र, उनको विद्रोह कोशीबाट अनुमोदित भैसकेको छ ।

शेखर एमालेसँग मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विस्थापित गर्न चाहन्छन् । शेखरनिकट उच्च स्रोतकाअनुसार एमाले नेतृत्वले प्रधानमन्त्री प्रचण्डलाई हटाउनको लागि ग्रिन सिग्नल दिइसकेको छ । पछिल्लो समय कांग्रेसका शेखर समूहका नेताहरुले पनि वर्तमान सरकारको विकल्प खोज्नुपर्ने आवाज उठाउन थालेका छन् ।

दशैंलगत्तै पार्टीको संसदीय दलको नेताबाट सभापति देउवालाई हटाउनेगरि शेखरले गृहकार्य गरेको बुझिएको छ । शेखरलाई भने आफ्नै समूहका महामन्त्री गगन थापाले पनि साथ नदिने बुझिएको छ । पछिल्लो समय उनी शेखरसँग असन्तुष्ट छन् । कोशीमा शेखरले विद्रोह गर्नुअघि आफूहरुसँग सल्लाह नगरेको गगनको दाबी छ ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१० घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक