बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

‘युवालाई आशा जगाउन नसके अवस्था जटिल बन्छ ।’ : कांग्रेस सहमहामन्त्री पाण्डे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘युवालाई आशा जगाउन नसके अवस्था जटिल बन्छ ।’ : कांग्रेस सहमहामन्त्री पाण्डे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अर्घाखाँची / कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले २०१५ सालदेखि हालसम्म एउटै पद्धतिमा हिँडेको कांग्रेसलाई बदल्नुपर्ने आवश्यक रहेको बताएका छन् । जनताको चाहनाअनुरुप पाटीलाई बदल्न उर्जा, आशा सहितको अभिभावकत्वको खाँचो रहेको उनको भनाइ थियो ।

कांग्रेस अर्घाखाँचीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रम समापन समारोहलाई शनिबार सन्धिखर्कमा सम्बोधन गर्दै पाण्डेले कांग्रेसलाई रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए । ‘युवाहरु निराशाजनक अवस्थाबाट पलायन भएका छन्,’ उनले भने, ‘युवालाई आशा जगाउन नसके अवस्था जटिल बन्छ । सरकारले यतातिर ध्यान दिनुपर्छ ।’

सरकारमा रहेको कांग्रेसका मन्त्री र नेताहरुले जनताको चाहना अनुसार काम गर्नुपर्ने उनले बताए । मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिसहित अवस्थालाई बदल्नुपर्ने पाण्डेले बताए । हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले अब विकास र समृद्धिको पनि नेतृत्व गर्नुपर्ने पाण्डेको भनाइ छ ।

कांग्रेसको आन्तरिक पार्टी संगठन सुदृढ बनाउने उद्देश्यले कांग्रेसले सन्धिखर्कमा दुई दिने बृहत प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । कांग्रेस नेता देवराज चालिसे, केन्द्रीय सदस्य पुष्पा भुसाल, लम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल लगायतका नेताले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक