मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फिफा विश्वकप २०३४ आयोजना गर्न साउदी अरेबियालाई नेपालकाे समर्थन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
फिफा विश्वकप २०३४ आयोजना गर्न साउदी अरेबियालाई नेपालकाे समर्थन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबियाको प्रस्तावलाई नेपालले समर्थन गर्ने भएको छ ।

एक विज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार विश्वकप आयोजनाका लागि साउदीको प्रस्ताबलाई सामर्थन गर्ने बताएको हो ।

पछिल्लो समय साउदीमा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरु आयोजना भैरहेको उल्लेख गर्दै एन्फाले साउदीले भौतिक पूर्वाधारमा गरेको लगानी तथा क्षमतावान नेतृत्वका कारण सन् २०३४ को विश्वकप सफलतापूर्वक आयोजना गर्न सक्ने बताएको छ ।

एन्फाले सबै एसियन सदस्य राष्ट्रले एसियाली भुमिका विश्वकप फुटबल फर्काउने अवसरलाई साथ दिने विश्वास समेत राखेको छ ।

सन् २०३४ को विश्वकप आयोजनाका लागि एसियाली देशबाट मात्र प्रस्ताब लिने फिफाको निर्णय गरेको छ । सोही अनुसार एसियाबाट साउदी अरेबियाले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको हो ।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा, मेक्सिको मिलेर आयोजना गर्दैछन् ।  सन् २०३० को विश्वकप तीन महादेशमा संयुक्त रुपमा आयोजना गर्ने निर्णय भइसकेको छ । त्यसपछि सन् २०३४ को विश्वकप आयोजनामा साउदी अरेबियाले इच्छा देखाएको हो ।

साउदीले विश्वकप आयोजनालाई आफ्नो प्रतिष्ठा र शानसँग जोडेर हेरेको छ । विश्व फुटबलका ठुला स्टारलाई आफ्ना क्लबहरुमा अनुबन्धन गरेर साउदीले विश्व फुटबलको ध्यान खिचिरहेको छ ।

सन् २०२२ को फिफा विश्वकप कतारमा आयोजना भएको थियो ।

यो पनि पढ्नुहोस्

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

२३ घण्टा अगाडि
ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर

ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक