बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेशनल मलमा विश्व संस्कृति महोत्सव आयोजना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेशनल मलमा विश्व संस्कृति महोत्सव आयोजना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

डिसी । आर्ट अफ लिभिङ संस्थाले सेप्टेम्बर २९ देखि अक्टोबर १ सम्म वासिङ्टन डिसीस्थित नेशनल मलमा विश्व संस्कृति महोत्सव आयोजना ग¥यो ।
बिश्वका १ सय ८० भन्दा बढी देशकाबाट उक्त कार्यक्रममा सहभागी हुन बिभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा फिजीका राष्ट्रपति रातु विलियम काटोनिभेरे, सुरिनामका राष्ट्रपति, चान सान्तोखी, संयुक्त राष्ट्र संघका पूर्व महासचिव वानकी मुन, भारतका पूर्व राष्ट्रपति रामनाथ कोविद,उपराष्ट्रपति बेंकैया नायडु, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, भारतका विदेशमन्त्री यस जयशंकर, अमेरिकी सिनेटकी पूर्व सभामुख न्यान्सी पेलोसी, लगायत नेपालबाट आर्ट अफ लिभिङका अध्यक्ष सिद्धेश्वर कुमार सिंह, अर्वपति व्यापारी तथा सांसद बिनोद चौधरी, राजेश प्रधान तथा बिश्वका बिभिन्न बिधामा ख्याती कमाएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

आर्ट अफ लिभिङले आयोजना गरेको विश्व संस्कृति महोत्सवलाई सम्बोधन गर्दै रविशंकरले समाजमा सद्भाव र असल काम गर्ने चाहना धेरै रहेको बताउनुभयो । उहांले चुनौतीलाई व्यवहारिक रूपमा स्वीकार गरौँ र राम्रो भविष्यको सपना देख्नु पर्ने बताउनुभयो ।

उहांले आगामी पुस्ताले पनि एक परिवारमा खुशी नहुने व्यक्तिले सिंगो परिवारलाई दुखी बनाउन सक्छ र यस्ता कैयौं परिवारले सिंगो राष्ट्रलाई दुखी बनाउने बताउदै भन्नुभयो– यस अवसरमा थप खुशी ल्याउने प्रतिबद्धता गरौं र समाजमा खुशी बाढौं । संसारभरी छरिएर रहेका हामी एउटै परिवारका हौं भन्दै आर्ट अफ लिभिङका संस्थापक रवि शंकरले द्वन्द्वका लागि जीवन निकै छोटो भएको र विश्वलाई व्यावहारिक रूपमा बिभिन्न चुनौतीको सामना गर्न र राम्रो भविष्यको सपना देख्न आह्वान गर्नुभयो ।
विश्व संस्कृति महोत्सवको उद्देश्य सम्पूर्ण विश्व एउटै परिवार र हामी सबै आफ्नो भिन्नताका साथ मिलेर बस्न सक्छौं भन्ने सन्देश दिनु रहेको बताउदै उहांले समाजका सबै क्षेत्रका मानिसले एकसाथ राम्रो काम गर्न सके विश्वको कल्याण हुने पनि उहांले बताउनुभयो ।

झण्डै विश्वका १सय ८० देशबाट १ लाख भन्दा बढीको सहभागितामा भएको उक्त कार्यक्रम सो ठाउंमा बिरलै हुने गरेको पाइएको छ । उक्त महोत्सवलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरले भन्नुभयो– जलवायु परिवर्तन र आर्थिक प्रगति जस्ता ठूला विश्वव्यापी चुनौतिहाई एक्लोपनले प्रभावकारी रूपमा सम्बोधन गर्न नसक्ने भएकाले र विश्वलाई एकसाथ अघि ल्याउन यो कार्यक्रम अझ महत्वपूर्ण रहेको बताउनुभयो ।

उक्त महोत्सवमा विश्वका १ सय ८० देशका १७ हजार कलाकारले आ–आफ्नो देशको कला प्रस्तुत गरेका थिए । नेपालको तर्फबाट २ सय जना कलाकारले आ–आफ्नो प्रस्तुती दिएका थिए ।
उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले स्वागत गर्दै यस्ता खालको संस्कृतिले विश्व निर्माणमा पुलको काम गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

२ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक