मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाललाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै भारत फाइनल प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाललाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै भारत फाइनल प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । यू-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई पराजित गर्दै भारत फाइनल प्रवेश गरेको छ। निर्धारित समय १-१ गोलको बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा नेपाललाई ३-२ गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।

पेनाल्टी सुटआउटमा पुग्नु अघि नेपाल  र भारतले निर्धारित ९० मिनेट १-१ गोलको बराबरी खेलेका थिए।  यसअघि पाकिस्तान र भुटानबिचको खेल पनि पेनाल्टी सुटआउटबाटै फाइनल पुग्ने टिमको तय भएको थियो। पाकिस्तानले ६-५ ले खेल आफ्नो पक्षमा पार्दै पहिलो पटक फाइनलमा स्थान बनायो।

दोस्रो सेमिफाइनल अन्तर्गत बुधबार भएको खेलमा पहिलो हाफमा घरेलु दर्शकमाझ भारतले अग्रता बनाएको थियो। दशरथ रंगशालामा जारी खेलमा भारतका साहिल खुर्सिदले गोलबाट भारतले अग्रता बनायो। २६ औं मिनेटमा मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्स लाइनले क्लियर गर्न नसकेको बललाई सिक्स यार्डमा रहेका खुर्सिदले सहज फिनिस गर्दै भारतलाई अग्रता दिलाए।

त्यसपछि पहिलो हाफमा नेपालले केही सिमित अवसरमा गोलको प्रयास गरेपनि सफल भएन्। यद्यपि नेपालले ७४ औं मिनेटमा भारत विरुद्ध बराबरी गोल गर्‍यो। नेपालका लागि समिर तामाङ्गले आकर्षक हेडमार्फत नेपाललाई बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले गोलका केही सिमित अवसर बनाएपनि गोल गर्न चुक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक