मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बार्षिक ईन्ट्रा कप २०२३, सक्कर र भलिबल टूर्नामेन्टको सफलतापूर्वक आयोजना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बार्षिक ईन्ट्रा कप २०२३, सक्कर र भलिबल टूर्नामेन्टको सफलतापूर्वक आयोजना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भब्य सफलता पश्चात, ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले न्यू योर्कको रोचेस्टरमा आफ्नो बार्षिक ईन्ट्रा कप २०२३, सक्कर र भलिबल टूर्नामेन्टको सफलतापूर्वक आयोजना गरेको छ ।

भरखरै सफलतापूर्वक सम्पन्न टूर्नामेन्टका बारेमा बोल्दै ‘खेलकुदमा सहभागिता प्रबद्र्धन गर्दै समुदाय माझ स्पोर्ट्सम्यानशिपलाई बढावा दिनु ईन्ट्रा कप २०२३को प्रमुख उद्देश्य हो’ ईन्ट्रा फाउन्डेशनका अध्यक्ष दिल्ली अधिकारीले भने , ‘ खेलकुद टिमवर्क, सहकार्य र टिम स्पिरिट जस्ता महत्वपूर्ण मूल्य मान्यतालाई बढावा दिने एक प्रमुख माध्यम हो । खेलको माध्यमबाट नेपालीहरुलाई एकताको सुत्रमा बाध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रबद्र्धन समेत कार्यक्रमको उद्देश्य भएको उनले जानकारी दिए ।
विजेताले   तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (पूरुष) तर्फका विजेता टिमाई स्क्वाडले १५ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (महिला) तर्फका विजेता शाइनिङ स्टार्सले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । तेस्रो ईन्ट्रा कप ईन्टरस्टेट सक्कर टूर्नामेन्ट २०२३ (भेटरान)को उपाधि लगातार दोस्रो बर्षपनि सिन्सी ईन्ट्रा एफसीले जितेको छ । सिन्सी ईन्ट्राले यो जित संगै १० हजार अमेरिकी डलर, नगद पुरस्कार हात पारेका छन् ।

तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (महिला)को उपाधि बेलमोन्टले जितेको छ । तिनले ८ हजार अमेरिकी डलर नगद, हात पारेका छन् । तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (पूरुष)को उपाधि रुकुम एले जितेको छ । तिनले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् ।

तेस्रो ईन्ट्रा कपको प्रयोजकहरुमा जोर्शिमाल ज्वेलरी, गोल नेपाल डट कम, हर्से स्पाइस रेस्टूराँ एण्ड बार, ओम गोल्ड हाउस मेलिश ज्वेलर्स, पाथिभरा ज्वलेर्स , अल इन वान युनिट, एवान लेन्डिङ टिम, गौतम ईन्स्योरेन्स एजेन्सी रहेका छान् । त्यसैगरी, तेस्रो ईन्ट्रा कपका सपोर्टर्समा ईन्ट्रा नेशनल फार्मेसी, म्याजिक अफ लभ होमकेयर एलएलसी, स्टार प्लस होम हेल्थ केयर, एलएलसी, होराइजन केयर, जीएचसी, अमेरिकेयर हेल्थ सर्भिसेज आईएनसी, ईन्ट्रानेशनल होम केयर, सेरिनिटी होम हेल्थ एजेन्सी, फिरस्ट्याट नर्सिङ सर्भिसेज एलएलसी रहेका छन् ।

 

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक