सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संविधानलाई लत्याएर माफियाकरण गर्ने शिक्षा विधेयक खारेज हुनुपर्छः बास्तोला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
संविधानलाई लत्याएर माफियाकरण गर्ने शिक्षा विधेयक खारेज हुनुपर्छः बास्तोला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले शिक्षकहरुले गरिरहेको आन्दोलन्मा ऐक्यबद्धता जनाएको  छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सरकारले विधेयकमार्फत शिक्षमा निरङकुशता ल्याउने र त्यसमा संस्थागतरुपले थप व्यापरिकरण तथा माफियाकणलाई बढावा दिएको आरोप लगाएको छ ।
सो पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला‘कञ्चन’ले शिक्षकहरुले गरिरहेको राजधानी केन्द्रीत आन्दोलनलाई थप शसक्त बनाउनु पर्ने र त्यसमा आफ्नो पार्टीले पूर्णरुपमा साथ दिने बताएका छन् ।

‘नेपालमा शिक्षा र स्वास्थ्य जस्तो मानिसको मौलिक अधिकारमाथि व्यापारिकरण गर्ने अपराध राज्यले गरेको छ । त्यसको अन्त्य गर्नुपर्छ ।  यो शिक्षा विधेयकले शिक्षालाई घुमाउरो तरिकाले व्यापारिकरणलाई संस्थागत गरेको छ । ’

सरकारले शिक्षामा परिर्वतन ल्याउन खोजे जस्तो गरेर जनतामा भ्रम मात्रै छरेको टिप्पणी गरे ।
‘शिक्षा प्रणाली परिवर्तन गनुपर्ने लामो समयदेखिको मागलाई सरकारले शिक्षा विधेक ल्याएर शिक्षा प्रणालीमा परिर्वतन दिन खोजेको एउटा भ्रम दिन खोजेको छ । तर जुन विधेयक छ त्यो भित्र कुनै पनि परिवर्तन छैन् । सामान्य परिवर्तन होला तर आधारभूत रुपमा परिवर्तन छैन् तर भ्रम दिने कोशिस भने भएको छ । ’

सरकारले षड्यन्त्रपूर्ण तरिकाले शिक्षकहरुको माग पूरा नगरी गुमराहमा पार्न खोजेको आरोप लगाए ।
उनले भने ‘फेरि शिक्षकहरुमाथि जुन प्रकारको प्रताडना  हिजो चल्दै आएको थियो त्यसलाई निरन्तरता दिने र शिक्षामाथि जुन प्रकारको लुट, व्यापारिकरण, माफियाकरण चल्दै आएको छ, त्यसलाई निरन्तरता दिने शैलीमा कामहरु गर्दै आईरहेको छ ।’
बास्तोलाले ज्यालादारी,करार,अस्थायी गरेर पेन्सन पाउनेबेलासम्म काम गर्दा पनि उनिहरुलाई न स्थायी न सञ्चयकोषको व्यवस्था भएको छ उनिहरु सबैलाई राज्यले समान व्यवहार गरेर सुविधा दिनु पर्ने माग पनि गरेका छन् ।

शिक्षकहरुको आन्दोलनमा समर्थनका क्रममा गिरफ्तार भएका भातृ संगठन अखिल (क्रानितकारी)का वसन्त वोगटी,शारदा महत, इन्दिरा अधिकारी,सुनिता बुढाथोकी,मन्जिल बोगटी, युवराज थापा,रोशन कार्की,अर्जुन बोगटी लगायतलाई अविलम्ब रिहा गर्न माग समेत गरेका छन् । त्यसै गरी सिंहदरवार पश्चिम गेट परिसरमा शान्तिपूर्ण विरोध गरिरहेका विद्यार्थी नेताहरु हरिकृष्ण गजुरेल, मिलन राई, पेशल दाहाल, प्रभात भट्टराई, वीरेन्द्र शाह, रुपा बुढा, मीन एडी, राजन राउत, गोविन्द बिष्ट, स्मृति कार्की, सर्जन पाण्डे, लक्ष्मी पाण्डे, मिलन बुढा, स्तालिन बस्नेत, रोशन यादव, लक्ष्मण बम, समीर वि.क. लगायतका विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको जनाउँदै उनिहरुलाई पनि निशर्त रिहाई नगरे थप आन्दोलन्को चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा अखिल नेपाल शिक्षक संगठनका फ्याक्सन इन्चार्ज लालबहादुर विसी, बागमति प्रदेश संयोजक लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने

जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त

१५ घण्टा अगाडि
अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक