बुध, मंसिर २०, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

व्यवस्थापकीय समस्या बुझ्ने उद्देश्यले मुख्यमन्त्रीद्वारा सेती प्रादेशिक अस्पताल अनुगमन

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
व्यवस्थापकीय समस्या बुझ्ने उद्देश्यले मुख्यमन्त्रीद्वारा सेती प्रादेशिक अस्पताल अनुगमन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आज अनुगमन गर्नुभएको छ ।

सेवा प्रवाहको अवस्था र व्यवस्थापकीय समस्या बुझ्ने उद्देश्यले मुख्यमन्त्रीले अस्पतालको अनुगमन गर्नुभएको हो । सो क्रममा उहाँले अस्पतालमा देखिएको जनशक्ति अभावको समस्या तीन महिनाभित्र केही हदसम्म सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्रीसँगै अनुगमनमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, सामाजिक विकासमन्त्री झपटबहादुर साउद पनि सहभागी हुनुहुन्थ्यो । अनुगमनमा पुग्नुभएका मुख्यमन्त्रीसहित मन्त्रीलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभाव रहेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

कोइलाजन्य स्रोतबाट आगो नताप्न सुझाव

कोइलाजन्य स्रोतबाट आगो नताप्न सुझाव

३ दिन अगाडि
नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

५ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

१० घण्टा अगाडि
UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

१० घण्टा अगाडि
शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

१० घण्टा अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ

११ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१२ घण्टा अगाडि
रास्वपाको सचिवालयको बैठक आज बस्दै

रास्वपाको सचिवालयको बैठक आज बस्दै

१२ घण्टा अगाडि

लोकप्रिय

  • चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    0 shares
    Share 0 Tweet 0
  • नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

    0 shares
    Share 0 Tweet 0
  • UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

    0 shares
    Share 0 Tweet 0
  • कथानक चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • प्रम दाहालले एन्जियो प्लास्टी गरिएका गृहमन्त्री श्रेष्ठलाई भेटे

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist