बिहि, अशोज ११, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

सादा पोशाकका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने समूह पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
सादा पोशाकका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने समूह पक्राउ

मोरङ – सुनसरीमा सादा पोशाकमा रहेका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गर्दै मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले सुनसरीको बर्जुगाँउपालिकास्थित शुक्रबारेमा शुक्रबार बिहान भएको लुटपाटमा संलग्न ७ जनालाई पक्राउ गरेको जानकारी दिए।

प्रवक्ता दाहालले पक्राउ पर्नेमा एक बालकसमेत रहेको बताए। पक्राउ पर्नेमा १४ वर्षीय बालकसहित सुनसरीको दुहवी नगरपालिकाका ३२ वर्षीय नसुदिन मियाँ, ३० वर्षीय मोहमद अलिम मुर्तजा, मोरङको बूढीगंगा गाउँपालिकाका ४० वर्षीय रिजवन मियाँ, २५ वर्षीय सिजाम आलम, २१ वर्षीय मोहमद नजरुल मियाँ रहेका छन्।

यस्तै, घटनामा संलग्न ४० वर्षीय भारतीय नागरिक मोहम्मद आलम पनि पक्राउ परेका छन्। आलम पछिल्लो समय सुनसरीको दुहवीमा बसोबास गर्दै आएका थिए।  उनीहरु मोरङको बुढीगंगा गाउँपालिकाको विभिन्न स्थानबाट पक्राउ गरेको उनले जानकारी दिए।

पक्राउ परेको समूहबाट चाइनिज पेस्तोल, कटुवा पेस्तोल, चक्कु, मोटरसाइकलसमेत बरामद भएको छ। उनीहरुको साथबाट नेपाली १ लाख ७५ हजार रुपैयाँ, भारतीय ११ हजार ६ सय रुपैयाँसमेत बरामद भएको छ। बरामद चाइनिज पेस्तोल प्रहरीबाट लुटिएको र कटुवा पेस्तोल अपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको अनुसन्धानका क्रममा खुलेको दाहालले जानकारी दिए।

प्रहरीले चाइनिज पेस्तोल बुढीगंगा गाउँपालिकाका रिजवान मियाँको घरमा फेला पारेको हो। रिजवान पछिल्लो १५ वर्षदेखि मोरङ र सुनसरीमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको अनुसन्धानमा खुलेको बताइएको छ। रिजवानविरुद्ध ज्यान मार्ने उद्योगदेखि चोरी, डाँकालगायतका १० वटा विभिन्न मुद्दा रहेका छन्।

शुक्रबार बिहान सुनसरीको बर्जु गाँउपालिकास्थित शुक्रबारेमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको सादा पोशाकका प्रहरीमाथि सो समूहले आक्रमण गरेको थियो।

सादा पोशाकका प्रहरी जवान विमन परियार र प्रेम चौधरी सो क्षेत्रमा हुने अपराधिक घटनाक्रमबारे सूचना संकलन र नियन्त्रणका लागि शुक्रबारे पुगेका थिए। सोही क्रममा उनीहरुमाथि आक्रमण गरी हतियार लुटिएको थियो। पक्राउ परेकाहरुविरुद्ध डाँका, हातहतियार खरखजना र संगठित अपराधमा मद्दा चलाउने प्रहरीले  जनाएको छ

यो पनि पढ्नुहोस्

धनुषामा गोली प्रहार गरी एक जनाको हत्या

पीएसओकी पत्नीमाथि गोली प्रहार

२३ घण्टा अगाडि
नदीजन्य पदार्थ बिक्रीको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसहित ४ जना विरुद्ध मुद्दा दर्ता

नदीजन्य पदार्थ बिक्रीको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसहित ४ जना विरुद्ध मुद्दा दर्ता

२३ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

८ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१२ घण्टा अगाडि
दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

१२ घण्टा अगाडि
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

१२ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

१२ घण्टा अगाडि
नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्रीको भनाई

नेपालको वैदेशिक सम्बन्ध चौपट !

१३ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist