बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पैसा

करोडौं नोक्सानीपछि निगमको उडान रियादबाट दमाम सर्‍यो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
करोडौं नोक्सानीपछि निगमको उडान रियादबाट दमाम सर्‍यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ  / करोडौं घाटा व्यहोरेपछि नेपाल वायुसेवा  निगमले साउदी अरबको राजधानी रियाद उडान बन्द गरेको छ । तामझामका साथ २०७९ वैशाख ९ गतेदेखि निगमले साउदीको राजधानीमा श्रमबजारलाई लक्षित गर्दै काठमाडौं–रियाद सिधा उडान थालेको थियो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार, सातामा दुइटा उडान हुँदै आएको रियादमा आम्दानी गर्न नसकेपछि साउदीको पश्चिमी सहर दमाममा बुधबारदेखि उडान सुरु गरिएको छ । ‘रियादमा त्यहाँको सिभिल एभिएसनबाट उडान समयका एकरुपता प्राप्त भएन । कहिले कुन बार, कहिले कुन समयले गर्दा उडानमा स्थिरता हुन नसक्दा निगमले नोक्सानी ब्यहोर्नु पर्‍यो । र, हामीले अब दमाम उडान गर्ने निर्णय लियौं । त्यहाँबाट उडान समयमा स्थिरता हुने आश्वासन प्राप्त भएको छ ।’

प्रवक्ता पौडेलले अहिले सातामा दुई दिन बुधबार र शनिबार काठमाडौंबाट सिधा उडान गर्ने यात्रुको माग बढ्दै गएपछि उडान संख्या थप्ने बताए । निगमले बुधबार राति दमामका लागि पठाएको पहिलो उडानबाट १ सय २६ यात्रु गएका थिए । १ सय ५८ सिट क्षमताको एयरबस ए–३२० ले दमामबाट नेपाल १ सय १७ जना यात्रु ल्याएर फर्केको थियो ।

सातामा दुई दिनमात्रै उडान हुने भएकाले निगमले अहिले चालक तथा क्याबिन क्रूसहित १० जना हाराहारीको बेग्लै सेट काठमाडौंबाट त्यही उडानमा पठाउने गरेको छ । निगमका एक पाइलटका अनुसार, एक सेटले जहाज लैजाने र अर्को सेटलाई ल्याउने जिम्मेवारी दिइएको छ ।

दमाममा निगमअघि चिनियाँ र नेपालीको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलायन्सले ०७४ देखि दमाममा उडान गर्दै आइरहेको छ । दमाममा ठूलो संख्यामा नेपाली कामदार छन् । अब निगमले हिमालय एयरलायन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

निगमले बजार अध्ययन नगरी एजेन्टसँग कमिसन असुल्ने उद्देश्यले उडान थाल्दा यसअघि वाइडबडी विमानबाट जापानको ओसाकाको उडान पनि बन्द गरेको थियो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाली सांसदसहित २१ जनाको भ्रमण टोली लिई सुरुआत गरेको रियाद उडान घाटामा गएसँगै यो गन्तव्य पनि ओसाका जस्तै कमिसन र बिना अध्ययनको विवादमुक्त हुन सकेन ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ

२ दिन अगाडि
प्रतितोला १ लाख पाँच सय पुग्याे सुनको मूल्य, घटबढ हुनुको कारण

सुनको मूल्य सामान्य वृद्धि

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक