बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

वामदेवबाट एकता अभियानको बैठकमा समाजबादी कार्यक्रम प्रस्तुत

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
वामदेवबाट एकता अभियानको बैठकमा समाजबादी कार्यक्रम प्रस्तुत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ / वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रिय कमिटीको छैठौं पूर्णबैठकमा बिस्तृत समाजबादी कार्यक्रमसहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । हिजो भदौ १७ गते ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बैठक प्रारम्भ भएको हो । एकता अभियानका अध्यक्ष गौतमले बैठकको उदघाटन गर्नु हुँदै ३२ पृष्ठ लामो समाजबादी कार्यक्रमसहित बिभिन्न सुधारका योजनाहरु प्रस्तुत गर्नु भएको छ । गौतमले प्रस्तुत गर्नु भएको दस्ताबेज केन्द्रीय सदस्यहरुलाई हिजो नै बितरण गरिएको छ । हिजोको बैठकले दस्ताबेजमा छलफलका लागि समूह बिभाजन समेतगरेको छ । आज १८ गते समुहगत छलफलसहित समाजबादी कार्यक्रम पारित गरिने जनाईएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको ७४ बर्षिय ईतिहासमा अहिसम्म कुनैपनि नेताबाट समाजबादी कार्यक्रम र योजना प्रस्तुत गरिएको छैन । समाजबाद गन्तब्य भनेर नेपालको सम्बिधानमा लेखिएको भए पनि सरकारबाट समेत हालसम्म समाजबादी कार्यक्रम र योजना सर्वजनिक भएको छैन । समाजबाद लागू गर्न सम्बिधान पनि स्शोधन गर्न आवश्यक हुने गौतमले सुझाव गर्नु भएको छ ।अत्यन्तै खर्चिलो भैरहेको र जनताबीच अलोकप्रियपनि भैरहेको राज्यका बिभिन्न तहका निर्वाचन प्रणालीको बिकल्पमा जान एकता अभियानको सुझाव रहेको छ । राष्ट्रियसभा खारेजी, प्रदेश संरचनाको खारेजी, स्थानीय तहका सबै प्रमुखहरुको प्रत्यक्ष निर्वाचन जस्तै राज्यका कार्यकारी प्रमुख राष्ट्रपतिको पनि प्रत्यक्ष निर्वाचन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसदको निर्वाचन, सांसदहरु मंत्री बन्न नपाउने लगायतका नयाँ कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।

 

यो पनि पढ्नुहोस्

भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

विनाशकारी बाढीबाट मृत्यु हुनेकाे संख्या १ हजार ४०३ जना पुग्याे

२ घण्टा अगाडि
आज  संसदीय समितिको बैठक बस्दै

आज संसदीय समितिको बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

जेन्जीका वास्तविक माग सम्बोधन भएकै छैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक