सोम, असार ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कोरियाली पर्यटकको खानपिन, सुरक्षा र उद्धारसम्बन्धी एक दिवसीय तालिममा शुभकामना दिनुहुँदै दक्षिण कोरियाली राजदूत ताय–योङ पार्क । तस्बिर : विमलबहादुर बिष्ट/रासस

z'esfdgf lbFb} /fhb"t oª kfs{ sf7df8f}F,!% ebf}M blIf0f sf]l/ofnL /fhb"t oª kfs{ z'qmaf/ sf]l/of 6'8{ P08 6«]lsª ck/]6/ P;f]l;P;g ckm g]kfn -sf]6fg_ sf] cfof]hgf tyf blIf0f sf]l/ofnL /fhb"tfjf;sf] ;xof]u / g]kfn ko{6g af]8{sf] k|j4{gdf sf]l/ofnL ko{6sx?sf] vfglkg, ;'/Iff / p2f/;DaGwL Ps lbj;Lo tflnddf z'esfdgf lbFb} . tl:a/ M ljdnaxfb'/ lai6÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आफूहरु तयार रहेको बताउनुभएको छ ।

कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)को आयोजना तथा दक्षिण कोरियाली राजदूतावासको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कोरियाली पर्यटकको खानपिन, सुरक्षा र उद्धारसम्बन्धी शुक्रबार यहाँ आयोजित एक दिवसीय तालिमका अवसरमा उहाँले नेपालमा कोरियाबाट पर्यटक ल्याउनका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

“आउँदा दिनमा नेपाल आउने कोरियन पर्यटकहरुको सङ्ख्या अझै बढ्ने विश्वास लिएको छु । नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्र्याउनका लागि सहकार्य र सहयोग गर्न तयार छौँ”, उहाँले भन्नुभयो । सन् २०२४ नेपाल कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ ।

कोरियामा बिदाको समयमा साना–साना पहाडतिर पदयात्रामा जाने चलन बढ्दो रहेको भन्दै राजदूत पार्कले भन्नुभयो, “नेपालमा पदयात्राका लागि पदमार्गहरु धेरै भएकाले पनि कोरियाली पर्यटकहरु नेपालमा बढ्ने विश्वास लिएको छु ।” यसका लागि कोटानसँग सहकार्य र सहयोग रहने उहाँको भनाइ छ ।

कोटानका अध्यक्ष अमरबहादुर शाहीले सङ्घमा आबद्ध ट्राभल र ट्रेकिङ कम्पनीका कर्मचारीलाई कोरियाली पर्यटकलाई कसरी स्वस्थकर खानपिनको व्यवस्था गर्ने र पदयात्रामा जाँदा हुनसक्ने सम्भावित समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

“नेपालको पर्यटकको प्रमुख स्रोत मुलुकमध्ये दक्षिण कोरिया पनि एक हो, उक्त देशबाट आउने पर्यटकलाई स्तरीय सेवा दिनका लागि पनि यो तालिम गर्न आवश्यक थियो”, उहाँले भन्नुभयो ।

कोरियाली पर्यटकलाई नेपालमा सेवा दिन नेपालस्थित ट्रेकिङ एण्ड ट्राभल कम्पनीमा कार्यरत गाइड, कुक र सहायक गाइड गरी एकसयभन्दा बढी तालिममा सहभागी छन् । रासस

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

१ महिना अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

आगामी साता भारी वर्षाको सम्भावना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक