शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

बर्दियामा एक दशकयता ३५ वटा सीमा स्तम्भ हराए

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
बर्दियामा एक दशकयता ३५ वटा सीमा स्तम्भ हराए

बर्दिया । बर्दियासँग जाेडिएको नेपाल-भारत सीमाबाट फेरि एउटा सीमा स्तम्भ हराएको छ । गत साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका-१० बाट ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको हो । नेपाल-भारत सीमा छुट्याउने स्तम्भहरु एक दशकयता बर्दिया क्षेत्रबाट मात्रै ३५ वटा बबई र कर्णाली नदीले बगाएका छन् ।

बर्दियामा नेपाल-भारत सीमा करिब ८३ किलोमिटर पर्छ । हराउने स्तम्भमा मुख्य ५ सहित सहायक र सानो गरेर ७२ वटा छन् । हराएका ठूला ५, सहायक सीमा स्तम्भ ९ र सानो ५८ वटा रहेको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताए । गत साउन २८ मा बबई नदीमा आएको बाढीसँगै कटानले गुलरियाको मस्जदियानजिक दशगजा कटान गर्दै ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । ‘बबईले बगाएको स्तम्भ लगातार खोजी गर्दा पनि फेला परेको छैन,’ उनले भने, ‘दशगजाबाट नदी बगेकाले अनुमानित ४/५ सय मिटर अन्तर्राष्ट्रिय सीमा बगाएको अनुमान छ ।’ नदीले जग्गा कटानसँगै बग्ने धार परिवर्तन गरिरहेको छ ।

प्रजिअ रिसालका अनुसार गुलिरया-१० मा मुख्य सीमा स्तम्भ ६७१ र ६७२, गुलरिया-७ को ६८१, मधुवन नगरपालिका-३ को ६९० र राजापुर नगरपालिका-१० को ६९३ सीमा स्तम्भ हराएको छ ।

प्रशासन र सशस्त्र प्रहरी बलले निरीक्षण गर्ने बेला जिल्लासँग जोडिएको ८३ किमि लामो सीमामा ठूला-साना स्तम्भ फेला परेका छैनन् । सशस्त्र प्रहरी बलका सीमा पाेस्ट तथा बीओपी स्थापना नहुँदै हराएको अनुमान छ । डेढ दशकअघि जिल्लामा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो । सीमा स्तम्भ हराएको जानकारी सरकारलाई गराए पनि यसबारे कुनै खोजीनिति नभएको स्थानीयले बताएका छन् ।

०७१, ०७४ र ८० को बाढीले सहायक र सानो गरी ३५ वटा स्तम्भ बगाएको छ । बर्दियासँग जोडिएको भारतीय सीमाना २ सय ४५ वटा सीमा स्तम्भ थिए । त्यसमध्ये मुख्य ४२, सहायक ६६ र साना १ सय ३६ सीमास्तम्भ छन् ।

मुख्य सीमा स्तम्भ २६ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् । सहायक सीमा स्तम्भ ३६ र साना मर्मत गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्तम्भ हराएका कारण दुवै मुलुकको सिमाना छुट्याउने दशगजा समेत देखिन छाडेको गुलरिया-१० का दीपक चौधरीले बताए । सरकारले सीमामा हराएको स्तम्भ खोजी गरी पुनःस्थापना गर्न जरुरी रहेको उनले जनाए ।

प्रमुख जिल्ला अधिकारी रिसालले जीपीएस लोकेसन भएकाले कब्जा भएका, खोलाले कटान गरेको जग्गा दुवै मुलुकका कार्यदलले छुट्याउने बताए । छिटै कार्यदलले सीमाना छुट्याउँदै नेपाली पक्षको जिम्मामा रहेको सीमा स्तम्भको पुनर्निर्माणको काम गर्ने उनले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

१८ मिनेट अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

१ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

१८ मिनेट अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

१ घण्टा अगाडि
यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

२ घण्टा अगाडि
ग्लोबल आइएमई बैङ्कको कल्याणपुरमा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

ग्लोबल आइएमई बैङ्कको कल्याणपुरमा ६५औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

२ घण्टा अगाडि
प्रधानमन्त्री  प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट सिधै चीन प्रस्थान गर्ने

२ घण्टा अगाडि
धुलिखेल नगरपालिका दक्षिण एशियाली ‘हेल्दी सिटी’ को सदस्य बन्दै

धुलिखेल नगरपालिका दक्षिण एशियाली ‘हेल्दी सिटी’ को सदस्य बन्दै

२ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • प्रधान सेनापति महारथी प्रभुराम शर्मा नयाँ दिल्ली जाँदै

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • प्रहरीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist