बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रिय समिति बैठक भदौ १७ गते बस्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रिय समिति बैठक भदौ १७ गते बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानले यही भदौ १७ र १८ गते केन्द्रिय समितिको पूर्ण बैठक बोलाएको छ । ललितपुरको धोबिघाट चक्रपथस्थित सिद्धार्थ कटेजमा बैठकको उदघाटन एकता अभियानका अध्यक्ष वामदेव गौतमले गर्नु हुने कार्यक्रम रहेको छ !
दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा यस अघि अभियानको स्थायी कमिटीले पारित गरेका दस्ताबेजहरुमा गहन छलफल हुने जनाईएको छ । एकता अभियानका प्रवक्ता निमकान्त पाण्डेले जनाए अनुसार अभियानको स्थायी कमिटी बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु लिएको छ ।
अत्यन्तै खर्चिलो भैरहेको र जनताबीच ज्यादै अलोकप्रियपनि भैरहेको प्रदेश संरचनाको खारेजी गर्ने, कार्यकारी प्रमुख लगायत स्थानीय तहका सबै प्रमुखहरुको प्रत्यक्ष निर्वाचन गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसदको निर्वाचन गर्ने, सांसदहरु मंत्री बन्न नपाउने लगायतका स्थायी कमिटीबाट पारित निर्णयहरु केन्द्रिय समितिको बैठकमा छलफलका लागि अध्यक्ष वामदेव गौतमले प्रस्तुत गर्नु हुनेछ । बैठकमा अन्य छलफलका विषयहरुमा स्थायी कमिटीबाट पारित
१) राजनीतिक र सांगठनिक प्रतिवेदन
२)समाजवाद निर्माणको तात्कालिक कार्ययोजना संवन्धि अवधारणा र कार्यक्रम रहेका छन् ।

बैठक भदौ १७ गते बिहान १० बजेदिखि प्रारम्भ हुने जनाईएको छ ।

 

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

जेन्जीका वास्तविक माग सम्बोधन भएकै छैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक