बिहि, अशोज ११, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

हिरासतमा बलात्कार प्रकरण : छानबिन गर्न प्रदेश प्रहरीको टोली सप्तरीमा

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
बलात्कार गरेकाे आरोपमा पक्राउ

राजविराज / प्रहरी हिरासतभित्रै महिला थुनुवामाथि बलात्कार भएको घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ । सप्तरीको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका बेला गत चैतको पहिलो साता ‘आफू प्रहरी अधिकृतबाट बलात्कार भएको र कसैलाई भने २० वर्ष जेलमा सडाइदिने धम्की दिएको’ तात्कालिन अवस्थामा थुनुवामा रहेकी एक महिलाको भनाइ सञ्चारमाध्यममा आएपछि प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रवीण पोखरेल नेतृत्वको पाँच सदस्यीय समितिले घटना छानबिन थालेको हो । पोखरेल नेतृत्वको टोली आइतबार सप्तरी आएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले सञ्चारमाध्यममा आएको विषयमा छानबिन गर्न पोखरेलको नेतृत्वमा टोली गठन गरिएको र अविलम्ब छानबिन गर्न निर्देशन दिइएको बताए

‘सञ्चारमाध्यममा आएको विषय अति नै संवेदनशील छ,’ प्रवक्ता श्रेष्ठले कान्तिपुरसित भने,‘सञ्चारमाध्यममा आउनु अगाडि सप्तरी प्रहरीले प्रदेश प्रहरी कार्यालयमा यस कुनै जानकारी गराएको थिएन् । मजकुर(माथिल्लो) कार्यालयलाई घटनाबारे जानकारी नदिएकोबारे सप्तरी प्रहरीसँग पनि जानकारी मागिएको छ ।’ प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले बुझ्ने कार्य गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । अविलम्ब वास्तविकता बाहिर ल्याउन सूक्ष्म तरिकाले छानबिन भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहँदा आफूलाई जबर्जस्ती करणी गरिएको बयान ती महिलाले गत वैशाख १२ मा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि गएका बेला स्वास्थ्यकर्मीहरुलाई बताएकी थिइन् । अस्पतालमा हिंसामा परेकी महिलाहरुको उपचार,मनोविमर्श,कानुनी उपचार लगायतको पहलका लागि स्थापना गरिएको एकीकृत संकट व्यवस्थापन केन्द्रमा समेत हिरासतमा रहँदा आफ्नो बलात्कार भएको बयान उनले लेखाएकी थिइन् ।

गत वैशाख १२ मै उनले अस्पतालका स्वास्थ्यकर्मी र एकीकृत संकट व्यवस्थापन केन्द्रमा जानकारी गराए पनि पाँच महिनासम्म कतैबाट छानबिन नभएपछि आफ्ना कानुन व्यवसायी र परिवारका सदस्यहरुमार्फत ती महिलाले गत बिहीबार इलाका प्रहरी कार्यालयका डीएसपी र एकजना असईविरुद्ध जबर्जस्ती करणी मुद्दाको जाहेरी जिल्ला प्रहरी कार्यालयमा पठाएकी थिइन् । ती महिला हाल ज्यान मुद्दामा पुर्पक्षका लागि सप्तरी जिल्ला कारागारमा छिन् । प्रहरीले महिलाको उक्त जाहेरी दर्ता गरेको छैन ।

प्रहरी अधिकृतविरुद्ध नै जबर्जस्ती करणीको मुद्दा आएपछि उक्त विषय सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । समाचारमा आएपछि प्रदेश प्रहरी कार्यालयले घटना छानबिनमा सक्रियता देखाएको हो ।

पतिको मृत्यु भएको ६ महिनापछि कर्तव्य गरि पतिलाई मारेको आरोप लगाउदै नियन्त्रणमा लिइएकी ती महिलाका विरुद्ध दिइएको जाहेरी समेत झुक्याएर लिइएको जाहेरीकर्ताले आरोप लगाएका छन् । आफूलाई बिमा रकम नदिनका लागि षडयन्त्र गरेर फसाइएको महिलाको आरोप छ । प्रहरीले भने बिमा रकम हत्याउन कर्तव्य गरि पतिको हत्या गरेको आरोप उनीमाथि लगाएको छ ।

प्रकाशित : भाद्र १०, २०८० २२:२३

यो पनि पढ्नुहोस्

धनुषामा गोली प्रहार गरी एक जनाको हत्या

पीएसओकी पत्नीमाथि गोली प्रहार

२३ घण्टा अगाडि
नदीजन्य पदार्थ बिक्रीको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसहित ४ जना विरुद्ध मुद्दा दर्ता

नदीजन्य पदार्थ बिक्रीको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखसहित ४ जना विरुद्ध मुद्दा दर्ता

२३ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

८ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

१२ घण्टा अगाडि
दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

१२ घण्टा अगाडि
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

१२ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

१३ घण्टा अगाडि
नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्रीको भनाई

नेपालको वैदेशिक सम्बन्ध चौपट !

१३ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist