आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

अवैध रुपमा ल्याउदै गरेको ९० केजी कुखुराको प्रतिबन्धित मासु नाका नजिकैबाट बरामद

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अवैध रुपमा ल्याउदै गरेको ९० केजी कुखुराको प्रतिबन्धित मासु  नाका नजिकैबाट बरामद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगन्ज। भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित कुखुराको ९० किलो मासु शसस्त्र प्रहरीले नाका नजिकैबाट बरामद गरेको छ।

सशस्त्र प्रहरी बलको सुख्खा बन्दरगाह बिओपीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको ९० केजी बोइलर कुखुराको (बोनलेस) प्रतिबन्धित मासु जयसपुर नाका नजिकैबाट बरामद गरेको हो।

सशस्त्र प्रहरी बल सुख्खा बन्दरगाह बिओपीका सशस्त्र प्रहरी निरीक्षक विरेन्द्र लम्सालका अनुसार बिओपीबाट खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले जानकी गाउँपालिका वडा नम्बर १ साईंगाउँ छोटी भन्सारस्थित दसगजा नजिकैबाट मासु बरामद गरेको हो।

उक्त मासुको अंदाजी मूल्य करिब ७२ हजार रुपियाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल सुख्खा बंदरगाह बिओपीका सशस्त्र प्रहरी निरीक्षक लम्सालले भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको कुखुरा, चल्ला र मासु निरन्तर नियन्त्रणमा लिने कार्य हुँदै आएपनि नरोकिएको बताउनुभयो। उहाँले नाकामा कडाईका साथ गस्ती गरिरहेकोले तस्करहरु सफल हुन नसकेको जनाउनुभयो

सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाले बरामद गरिएको सो मासुलाई स्थानीय जनप्रतिनिधि, साईगाउँ प्रहरी चौकी इंचार्ज फत्तेसिंह चौधरी र सामाजका अगुवाहरुको उपस्थिमा नष्ट गरिएको जनाउनुभयो।

उहाँले भारततर्फ बाट हुँदै अँएको विभिन्न प्रकारको तस्करी र अवैध आयात रोक्न शसस्त्र प्रहरीले दिनरात खटिएर काम गरिरहेको जनाउनुभयो।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

राहदानी छपाइमा अनियमिततामा थप दुई पक्राउ

४ दिन अगाडि
कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक