सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वकप छनौटकाे पहिलो खेल नेपालले लाओससित सामना गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विश्वकप छनौटकाे पहिलो खेल नेपालले लाओससित सामना गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकप र सन् २०२७ मा हुने एएफसी एसियन कप छनौटको पहिलो चरणतर्फ नेपालले लाओससित सामना गरिने भएकाे छ ।

बिहीबार मलेसियाको क्वालालम्पुर स्थित एएफसीको मुख्यालयमा भएको ड्र अनुसार १७५औं वरियतामा रहेको नेपालले १८८औं वरियताको लाओसलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो । नेपालले लाओससँग आगामी अक्टुबर १२ र १७ तारीखका दिन दुई लेगमा खेल्ने जनाइएको छ । यद्यपि खेलस्थलबारे भने अहिले घोषणा गरिएको छैन । दुवै खेलमा नेपालले आफू अनुकुल नतिजा निकाल्न सके दोस्रो चरणमा बलिया टोलीहरुसँग सामना गर्न पाउनेछ ।

स्मरण रहोस, लाओस र नेपाल अन्तिमपटक गत चैतमा नेपाल मै भएको प्रधानमन्त्री थ्री नेशन्स कपमा भिडेका थिए । त्यतिबेला नेपालले लाओसलाई लिग चरणतर्फ २–० र फाइनलमा २–१ ले हराएको थियो । त्यस्तै छनौट प्रतियोगिता अन्तरगत अन्य दक्षिण एसियाली टोलीहरुमा बंगलादेशले माल्दिभ्सलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ भने भुटानले बलियो हङकङसँग खेल्नेछ । त्यस्तै श्रीलंकाले बलियो यमनसँग खेल्नेछ भने पाकिस्तानले कम्बोडियाको सामना गर्नेछ ।

यो पनि पढ्नुहोस्

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

५७ मिनेट अगाडि
कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

६० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक