आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल भित्रिए चारहजार ५० वटा विद्युतीय गाडी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपाल भित्रिए चारहजार ५० वटा विद्युतीय गाडी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा चारहजार ५० वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । एक वर्षमा करिब ११ अर्ब ८४ करोड मूल्यका विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

यसबाट सरकारलाई करिब तीन अर्ब ३० करोड राजस्व उठेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सबै भन्दा बढी भित्रिनेमा ५० किलोवाटसम्म ईभी रहेका छन् । ५० किलोवाट क्षमतासम्मका ३,७५९ विद्युतीय गाडी एक वर्षको अवधिमा नेपाल भित्रिएका छन् । यस्तै, ५१ देखि १०० किलोवाट क्षमताका २७२ गाडी आयात भएका छन् ।

१०१ देखि २०० किलोवाट क्षमताका १५ र २०० देखि ३०० किलोवाट क्षमताका चार गाडी गत आवमा नेपाल भित्रिएका छन् ।

यो तथ्यांक त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा दुई गुणा भन्दा बढी हो । सो आर्थिक वर्ष २०७८/०७९ मा १,८०७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए । करिब पाँच अर्ब ३२ करोड मूलय बराबरका यी गाडीबाट सरकारले करिब एक अर्ब ४३ करोड राजस्व उठाएको थियो ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

४ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक