शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

भारतमाथि १२८ रनको रवाफिलो जित निकाल्दै पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
भारतमाथि १२८ रनको रवाफिलो जित निकाल्दै पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं- एसिसी इमर्जिङ कपको उपाधि पाकिस्तानले जितेको छ। आइतबार भएको फाइनलमा पाकिस्ताले भारतलाई  १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक इमर्जिङ कपको उपाधि जितेको हो। यसअघि २०१९ मा बंगलादेशलाई हराएर पाकिस्तान पहिलो पटक च्याम्पियन बनेको थियो। त्यसपछि प्रतियोगिता यो पटक भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले भारत समक्ष ३ सय ५३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा भारत ४० ओभरमा अलआउट हुँदै २ सय २४ रनमा समेटियो। भारतका लागि अभिषेक शर्माले ६१ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्य ब्याटरले भने अर्धशतकीय इनिङ खेल्न सकेनन्। पाकिस्तानका लागि सुफियन मकिमले ३ विकेट लिंदा मोहम्मद वासिम, मेरन मम्ताज,अर्सद इकबालले समान २-२ विकेट लिए। अर्को एक विकेट मुब्सिर खानले लिएका थिए।

दुबै देशका ‘ए’ टिमबिचको खेलमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। मध्यक्रम धर्माराएपनि छैटौं विकेटका लागि अर्को शतकीय साझेदारी सम्भव भएपछि भारतले चुनौतीपूर्ण लक्ष्य पायो।

पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रनको स्कोर बनाउँदा उसका लागि ताहिरले ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १०८ रनको शतकीय इनिङ खेलेका थिए। त्यसअघि ओपनर सइम अयुब र सहिबजादा फर्हानले पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गरे। अयुबले ५९ र फर्हानले ६५ रनको अर्धशतकीय इनिङ खेले।

थप दोहोरो स्कोरका रुपमा ओमाइर युसुफले ३५ रन बनाउँदा मुदासिर खानले पनि ३५ रन बनाए। त्यस्तै मेहरान मुमताजले १३ रन बनाएका थिए। मोहम्मद वासिम १७ रनमा अविजित रहे। पाकिस्तानी ब्याटरसँग संघर्षरत देखिएका भारतिय बलरहरु भने प्रभावसालि प्रदर्शन गर्न असफल रहे।

भारतले समूह चरणमा पाकिस्तानलाई पराजित गरेको थियो। यसअघि इमर्जिङकपको उपाधि भारत र पाकिस्तानले समान १-१ पटक जितेका थिए। सूर्यकुमार यादवको कप्तानीमा भारतले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो। भारतले पाकिस्तानलाईनै फाइनलमा हराएर उपाधि जितेको थियो।

त्यसपछि २०१७ र २०१८ मा श्रीलंकाले पाकिस्तान र भारतलाई हराएर उपाधि उचालेको थियो। २०१९ मा पाकिस्तान बंगलादेशलाई हराएर च्याम्पियन बनेको थियो। २०१९ पछि पहिलो पटक प्रतियोगिता आयोजना भएको हो।

यो पनि पढ्नुहोस्

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

विश्वकप खेल्न पाकिस्तान क्रिकेट टिम घोषणा

३ घण्टा अगाडि
आरआर क्याम्पसमा क्याम्पसस्तरीय खुला पुरुष फुटसल हुने

आरआर क्याम्पसमा क्याम्पसस्तरीय खुला पुरुष फुटसल हुने

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

२ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

२ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

२ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

२ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

२ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

२ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist