सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

महिला विश्वकप फुटबलमा स्पेन र स्विट्जरल्यान्डकाे सहज जित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
महिला विश्वकप फुटबलमा स्पेन र स्विट्जरल्यान्डकाे सहज जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा स्पेन र स्विट्जरल्यान्डले सजिलो जित हात पारेका छन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनले कोस्टारिकालाई ३—० गोलको फराकिलो अन्तरले हरायो । स्पेनको तर्फबाट तीनवटै गोल पहिलो हाफमा भएको थियो । खेलको २१औं मिनेटमा कोस्टारिकाकी भालेरिया डेल क्याम्पोबाट आत्मघाति गोल भएपछि स्पेन अगाडि बढेको थियो ।

खेलको २३औं मिनेटमा आइताना बोनमातीले स्पेनको अग्रतालाई दोब्बर बनाएकी थिइन् । निर्धारित समयको २७औं मिनेटमा स्पेनले तेस्रो गोल थपेको थियो । स्पेनका लागि तेस्रो गोल एस्थर गोन्जालेजले गरेकी थिइन् । उक्त समूहमा स्पेन तीन अंकसहित पहिलो र कोस्टारिका चौथो स्थानमा छन् । जापान र जाम्बियाले भने पहिलो खेल खेल्न बाँकी छ ।

अर्को खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २—० गोलले हरायो । समूह ‘ए’ को उक्त खेलमा स्विट्जरल्यान्डका लागि ४५औं मिनेटमा रामोना बाचम्यानले पेनाल्टीमार्फत पहिलो गोल गरिन् ।

निर्धारित समयको ६४औं मिनेटमा सेराइना सेभरिन पिउबेलले टोलीका लागि दोस्रो गोल गरेकी थिइन् । उक्त समूहमा चारवटै टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन् ।

तीन अंकसहित स्विट्जरल्यान्ड पहिलो स्थानमा छ । पहिलो खेलमा सफलता हात पारेको आयोजक न्युजिल्यान्ड पनि तीन अंकसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा पराजित टोली नर्वे तेस्रो र फिलिपिन्स चौथो स्थानमा छन् ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

४ घण्टा अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक