आइत, अशोज १४, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नायक सारुक ताम्रकारको संझनामा बौद्ध स्तुपामा दीप

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
नायक सारुक ताम्रकारको संझनामा बौद्ध स्तुपामा दीप

 

काठमाडाैं ।  असारको २१ गते आफ्नै निवासमा आत्महत्या गरेका नायक सारुक ताम्रकारको संझनामा काठमाडौंको बौद्ध स्तुपामा दीप प्रज्ज्वलन गरिएको छ ।

सारुकको तस्वीरको अगाडि दीप प्रज्ज्वलन गर्दै गर्दा उनका नजिकका साथीभाई, आफन्त र परिवारका सदस्यहरू भक्कानिए । दीप प्रज्ज्वलन गर्न नेपाली फिल्मका कलाकारहरू समेत पुगेका थिए । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा सिवाकोटी, मलिना जोशी, सुष्मा कार्की, श्रद्धा क्षेत्री, निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्ज्वल शमशेर जबरा लगायतले सारुकलाई संझदै दीप बाले । यस्तै, गायक नितेश जंग कुँवरदेखि भ्लगर सिसन बाँनिया, पूर्व मिस नेपाल अश्मी श्रेष्ठले पनि सारुकको संझनामा दीप प्रज्ज्वलन गरे ।

दीप प्रज्ज्वलनमा सारुकका माता पिता समेत उपस्थित थिए । छोराको तस्विर अगाडि दीप प्रज्ज्वलन गर्दै गर्दा पिता सानु ताम्रकारका आँखा रसाएका थिए ।

दीप प्रज्ज्वलन कार्यक्रममा गायक नितेश जंग कुँवर, भ्लगर सिसन बानियाँ लगायतले सारुकको व्यक्तित्वको चर्चा गरेका थिए । उनीहरूले सारुक राम्रो मान्छे भएरै छोटो समयका लागि यो संसारमा आएको रहेछ भन्दा सबैको आँखा रसाएका थिए ।

फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घरमा आएका सारुकले असार २१ गते आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण पत्ता लगाउन प्रहरीले सोधपुछ पनि जारी राखिरहेको छ ।

यो पनि पढ्नुहोस्

नयाँ म्यूजिक भिडियाे  ‘बातै पक्का भो’ सार्वजनिक

नयाँ म्यूजिक भिडियाे ‘बातै पक्का भो’ सार्वजनिक

१ दिन अगाडि
हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसी अस्पतालमा

हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसी अस्पतालमा

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

क सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा सम्मान

क सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा सम्मान

२९ मिनेट अगाडि
माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित

३२ मिनेट अगाडि
संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

संविधान संशोधन आवश्यक : र्जुननसिंह केसी

५१ मिनेट अगाडि
शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश : शिक्षामन्त्री राई

५९ मिनेट अगाडि
मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

मर्मत सम्भारका कारण मनकामना केबलकार दुई दिन बन्द हुने

१ घण्टा अगाडि
शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

१ घण्टा अगाडि

लोकप्रिय

  • ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    ग्यासको भाउले आकाश छोयो, सिलिन्डरकै २११०

    0 shares
    Share 0 Tweet 0
  • प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, धमाधम सम्बोधन हुँदै नागरिकका गुनासा

    0 shares
    Share 0 Tweet 0
  • पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी : रवि लामिछाने

    0 shares
    Share 0 Tweet 0
  • स्रोत नखुलेको १० लाखसहित भारतीय नागरिक पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist