शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

रौतहटमा हत्या र हिंसा बन्द गराउन प्रभू साहको माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रौतहटमा हत्या र हिंसा बन्द गराउन प्रभू साहको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघिय सांसद प्रभु साहले आजको प्रतिनिधी सभाको बैठकमा भने ,गएराति रौतहटमा एक जना युवाको हत्या भयो देवाही गोनाहि नगरपालिका कर्कच निवासी जगरनाथ साहको १२ बजे राती घाटी रेटेर हत्या भएको छ। म ती हत्यारालाईं कार्बाहीको लागी गृह प्रसासन संग जोरदार माग गर्दछु।

केही दिन अगाडी रौतहटको मौलापुर नगरपालिका सोनरनियामा एउटा किसान जो खेतमा कोदालो चलाउदा – चलाउदा उसको मृत्यु भयो उहाँको चर्को घामको कारण मृत्यु भएको भन्छ त्यहाँका स्थानीयहरु बताएका छन । हामी जान्न चाहन्छौ ? असार १५ गते धान रोपाईमा लाग्ने नेता ज्यू फेसबुकमा चर्चा हूने नेता ज्यूहरु यो मृत्यु पछि ’bout कती गम्भीर हुन्छ? देशमा किसानले काम गर्दा गर्द मृत्यु हुन्छ।

तर किसानले कुनै राहत उपलब्ध हुदैन कूनै सन्तावन पाउँदैन, त्यस विषयको कुनै चर्चा पनि गर्दैन सभामुख महोदय ? त्यसैले यस सामानित सदनले ती किसानले काम गर्दा गर्दै पराकृतिक प्रपोकको कारण मृत्यु भएको त्यस परिवारको राहत पाओस त्यसको निर्देशन माग गर्दछु सभामुख महोदय? रौतहटमा केही दिन अगाडी एक जना आमा सहित आमाको मृत्यु भयो झण्डै २ बर्षको रुही साह भन्नेको हत्या भयो,आमा र बच्चाको हत्या भएको छ।

र त्यसका कारणहरू अझै अन्यौलमा छ्? म जान्न चाहन्छु यस्ता विषयहरु राज्यले स्पस्ट गरोस, यती मात्र होइन सभामुख महोदय, राज्यको गैर जिम्मेवार भूमिकाको कारनले लचार रौतहटमा मात्र यो महिनामा मात्रै दर्जनौ मान्छेको मृत्यु भयो खाली विद्युत प्राधिकरणको गैर जिम्मेवारको कारनले मृत्यु भयो त्यालाई मृत्यु भन्ने की हत्या भएको छ? सभामुख महोदय? म प्रश्न गर्न चाहन्छु।

हिजो मात्र यमुनामाई गाउपालिकाको राजपुर तुलसीमा रामप्रबेश साहको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ, त्यसको लगतै गरुडा नपा को जिगडियामा साह महमदको मृत्यु भयो, केही दिन अगाडी मात्र बौधीमाई नपामा अरूण साह, र सिताबी पंडितको मृत्यु भयो, त्यस्तै केही दिन अगाडी कटहरियाको डुमरियामा पनी विद्युतको कारनले मृत्यु भयो सभामुख महोदय? दिन दिनै मान्छे मर्नु अनी बिजुली विभागका मान्छेहरू सुतेर बस्ने याे लापरवाहीको हद भएन ?

मान्छे दिन दिनै मर्ने अहिले पनि विद्युतका पोलहरु भाँचेकै अवस्थामा छ, तार नागै छ, आम जनताले २४ घण्टाको विल तिर्ने विद्युतको लाईन छिन छिनमा काट्ने काम भइरहेको छ सभामुख महोदय मृतकका परिवारलाई सम्बन्धित निकाय संग सभामुख महोदय मार्फत जोरदार माग गर्दछु।

यस्तै कालिमाटी र बालाजु तरकारी बजारमा कानूनविपरित म्याद थपिएको विषयमा कृषिमन्त्री वेदुराम भुषालसँग जवाफ मागेका छन् । उनले कानूनविपरित म्याद थपेर करोडौंको चलखेल भएका कुरा बाहिर आएको भन्दै त्यस विषयमा सदनमा स्पष्ट पारिनुपर्ने माग गरेका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘कृषि मन्त्रालय मातहतका कालिमाटी र बालाजु तरकारी बजारका सटरहरुको कानूनविपरित म्याद थप्ने काम भएको छ । करोडौंको खेल भएका छन् । अहिले हामी कानूनी शासनको कुरा गर्दछौं । सरकारले सुशासन कायम गरिराखेको भन्छ । कृषिमन्त्रीलाई म सोध्न चाहन्छु–कुन कानून अन्तर्गत कालिमाटी तरकारी बजारको म्याद थप्नुभयो ? समाचारमा करोडौं र अरबौंको चलखेल भएको भनेर लेखेका छन् । त्यो विषयमा यो सदन आश्वस्त हुन चाहन्छ । यो के हो ? यो कुन काण्ड हो ? कृषिमन्त्रीले सदनलाई आश्वस्त गर्नुपर्छ’आजपा अध्यक्ष साहले भनेका हुन्।

यो पनि पढ्नुहोस्

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट  

जनतालाई निराश बनाउने बजेटको तयारी

१७ घण्टा अगाडि
अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक