बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एक हप्ता दिन नपुग्दै कालोपत्रे उप्किएपछि

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एक हप्ता दिन नपुग्दै कालोपत्रे उप्किएपछि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सल्यान । प्रदेश राजधानी जोड्ने प्रमुख सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको छ। श्रीनगर खलंगा, कुपिण्डे बालुवासंग्रही सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका–९ ज्यामिरेदेखि बाबियाचौरसम्मको १ किलोमिटर ५ मिटर सडक कालोपत्रे गरेको एक हप्ता नपुग्दै उप्किएको हो। मध्य असारमा वर्षाको बीचमा कालोपत्रे गर्दा गुणस्तरहीन हुँदा एक हप्ता नपुग्दै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ।

करिब १ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण कम्पनी प्राकृतिक निशान जेभीले भ्याट सहित १ करोड ४२ लाखमा २०७७ असार ७ गते सम्झौता गरेका थिए। २०७७ पुस ६ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि पटक पटक म्याद थप भएपछि अन्तिम पठक २०७८ चैत ३० गतेसम्म म्याद थप गरिएको थियो। अन्तिम पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि २०८० असार ११ गते ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयले दावी गरेको छ। निर्माण कम्पनीलाई निर्धारित समयभित्रै काम सम्पन्न गर्न पटक पटक आग्रह गर्दा पनि काम नभएपछि सम्झौताको म्याद सकिएकाले ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘हामीलाई असार ११ गतेपछि के काम भएको छ भन्ने जानकारी छैन। जानकारीको विषयवस्तु पनि भएन। त्यसअघि कहाँ के कति काम भएका थिए त्यो हाम्रो जिम्मा हो।’ असार ११ गते अघिसम्मको कामको मात्र मूल्यांकन हुन्छ र सोही अनुसारको भुक्तानी पनि हुन्छ। त्यसपछिका विषय हामीसँगको सरोकारको विषय होइन। यता प्राकृतिक निशान जेसीका सञ्चालक डिल्ली केसीले ठेक्का रद्द भएको नभई वार्निङ मात्र दिएको दावी गरेका छन्। ठेक्का रद्द भएको होइन, एक हप्ताभित्र काम गर्न वार्निङ दिएको र उक्त समयभित्र आफूले काम सम्पन्न गरेको दावी छ। डिजाइनमा नाला नभएकाले कालोपत्रे उप्किएको उनको भनाइ छ। नाला कम र साँघुरो घुम्ती राखिएकाले घुम्तीमा कालोपत्रे उत्रिएको केसीले बताए।

यो पनि पढ्नुहोस्

पुल पुनःनिर्माण कार्य जारी

पुल पुनःनिर्माण कार्य जारी

१ हप्ता अगाडि
कृष्णभीरकाे नयाँ ट्रयाक निर्माण अन्तिम चरणमा

कृष्णभीरकाे नयाँ ट्रयाक निर्माण अन्तिम चरणमा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सेयर काराेबार घट्याे

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

न्यायाधीशलाई महाभियोग लगाउने चेतावनी

टाढा यात्रा नगर्न आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक