सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भर्जिनियाको मनासस क्षेत्रमा दसैं तिहार उत्सव (फेस्ट) २०२३ हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भर्जिनियाको मनासस क्षेत्रमा दसैं तिहार उत्सव (फेस्ट) २०२३ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दसैं तिहार उत्सव (फेस्ट) २०२३ हुने भएको छ । उक्त उत्सवका बजार व्यवस्था निर्देशक सुरेश सापकोटाले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् । Tata Folliderm विज्ञप्तिमा यस वर्ष मनाइने उत्सवलाई डिटी फेस्ट २०२३ नाम दिइएको छ ।

‘हामी नेपाली संस्कृति, कला, संगीत, खाना र खानाको उत्सव डिटी फेस्ट २०२३ घोषणा गर्न पाउँदा उत्साहित भएका छौं’ विज्ञप्तिमा भनिएको छ । appy fizz dasain-festival-usa (3) manasalu school उत्सव अक्टोबर १४ ,२०२३ का दिन भर्जिनियाको प्रिन्स विलियम काउन्टीको फेयरग्राउन्ड नामक खुला घासे मैदानमा आयोजना हुने जनाइएको छ। ३ ई इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको यो परिवारमैत्री कार्यक्रम, जसले विगत दुई दशकदेखि वाशिंगटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायका लागि व्यावसायिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।

CG दुई दशकको अनुभव र स्रोतहरूका साथ कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने योजनामा रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।उत्सवमा विभिन्न गतिविधिहरूका साथै दिनभर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिने जनाइएको छ । सहभागीहरूले रंगीन चङ्गा उत्सव ,कला प्रदर्शनी, स्वादिष्ट खाना र पेय पदार्थ, प्रदर्शनमा राखिएका विक्रेताहरूसंगको किनमेल, प्रत्यक्ष संगीत प्रदर्शनहरू लगायतका थुप्रै कार्यक्रमहरु हुनेछन । सो कार्यक्रममा आयोजक पक्षले सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ । थप जानकारीको लागि आधिकारिक वेबसाइट www.dtfest2023.com मा जान सकिने विज्ञप्तिमा जनाइएको छ ।

यो पनि पढ्नुहोस्

आज कोजाग्रत पूर्णिमा

आज लक्ष्मी पूजा

९ घण्टा अगाडि
नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक