बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फ्री बेसिक हेल्थ क्याम्प

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
फ्री बेसिक हेल्थ क्याम्प
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । कीर्तिपुर १ वडा बाघभैरव परिसरको प्रजा दबुलीमा लियो क्लब अफ काठमाडौं कीर्तिपुरको आयोजनामा कीर्तिपुरमा फ्री बेसिक हेल्थ क्याम्प सम्पन्न भएको छ ।

हिजाे शनिबार बिहान कीर्तिपुर १ वडास्थित बाघभैरव प्राङ्गणको प्रजा दबलीमा भएको फ्री बेसिक हेल्थ क्याम्प कार्यक्रममा ११० जना स्थानीय बासिन्दाहरुले स्वास्थ्य परीक्षण गरिएको जानकारी कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जन सुनिलले जानकारी गराए ।

यस्तै फ्री बेसिक हेल्थ क्याम्पको माध्यमबाट आधारभूत स्वास्थ्य सेवा कीर्तिपुर नगरको हरेक वडाका मुख्य मुख्य चोक चोकमा संचालन गरी त्यहाँका स्थानीयहरुलाई स्वास्थ्य सेवामा लाभान्वित तुल्याउने उद्देश्य पनि लियो क्लब अफ काठमाडौं कीर्तिपुरको रहेको जानकारी पनि युवा समाजसेवी राजकमल महर्जन सुनिलले गराए ।

फ्री हेल्थ क्याम्पमा ब्लड प्रेसर क्याल्कुलेशन चेकअप, ब्लड सुगर टेष्ट, बीएमआई क्याल्कुलेशन वेट मेजरमेन्ट परीक्षण गरिएको थियो । लियो क्लब अफ काठमाडौं कीर्तिपुरका युवा नेतृत्वदायी स्वयंसेवक एवम् स्वयंसेविकाहरुको सक्रियतामा सामाजिक एवं स्वास्थ्य तथा विभिन्न क्रियाकलापका कार्यक्रमहरु कीर्तिपुर नगर क्षेत्रभित्र निरन्तर हुँदै आइरहेको छ ।

फ्रि बेसिक हेल्थ क्याम्प प्रत्येक हप्ता विभिन्न स्थानमा आयोजना हुने छ ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

आज सुनचाँदीको मूल्य घट्याे

२६ मिनेट अगाडि
पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक