बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

चर्चित नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई मानार्थ विद्यावारिधी प्रदान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चर्चित नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई मानार्थ विद्यावारिधी प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ब्रिटेनको प्रतिष्ठित एंग्लिया रस्किन विश्वविद्यालयले चर्चित नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई मानार्थ विद्यावारिधी प्रदान गरेको छ।

आउँदो साता आयोजना गरिन लागेको एक समारोहमा डा रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) को उपाधि प्रदान गर्न लागिएको हो। उक्त सम्मान ग्रहण गर्न डा रुइत शनिबार बेलायत प्रस्थान गर्दैछन्।

आइतबार लन्डनस्थित नेपाली दूताबासमा नेप्लिज डक्टर्स एसोसियसन युकेले एक च्यारिटी कार्यक्रम राखेको छ। नेपाल स्वास्थ्यखबरसँग कुरा गर्दै नेप्लिज डक्टर्स एसोसियसन युकेका अध्यक्ष डा कमल अर्यालले भने, ‘उक्त कर्यक्रमबाट उठेको सहयोग रकम हामीले डा रुइतले स्थापना गर्नुभएको च्यारिटीलाई हस्तान्तरण गर्नेछौं।’

डा अर्यालले डा रुइतलाई बेलायती विश्वविद्यालयले विद्यावारिधी प्रदान गर्नुले सबै नेपाली चिकित्सकको सम्मान भएको बताए। ‘एउटा ब्रिटिश विश्वविद्यालयले डा रुइतलाई सम्मान गर्नु उहाँको कामको मात्रै हैन, सम्पूर्ण नेपाली चिकित्सकहरुको सम्मान हो। उहाँको योगदानको विश्वव्यापी कदर हुँदै गर्दा हामी अत्यन्तै खुसी छौँ,’ डा अर्यालले भने।

यसअघि बहराइनले डा रुइतलाई झन्डै १३ करोड रुपियाँ राशीसहित इसा पुरस्कार प्रदान गरेको थियो।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणकारी कार्यको सम्मान गर्दै  लागि डा. रुइतलाई इसा अवार्ड प्रदान गरिएको जनाएको थियो।

तिलगंगा आँखा अस्पतालका संस्थापक डा रुइतले संसारका विभिन्न देशमा दशौँ हजार आँखाका बिरामीहरुको शल्यक्रिया गरी उनीहरु लाई दृष्टि प्रदान गरेका छन्। मोतियाबिन्दुको उपचार गर्न उनले विकास गरेको इन्ट्राअकुलर लेन्स संसारमै प्रसिद्ध छ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक