आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

घोराही सिमेन्टको आईपीओ पुनः निस्कासन सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
मायाखोला हाइड्रोपावरको आईपीओ खुला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । यसअघि स्थगित भएको घोराही सिमेन्टको आईपीओ निस्कासन प्रक्रिया पुनः सुरु भएको छ । यसअघि आवेदन दिइसकेका सर्वसाधारणले आज शुक्रबारदेखि कित्ता संख्या थपघट गर्न वा आवेदन रद्द गर्न सक्नेछन् ।

बिक्री प्रवन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले संयूक्त सूचना जारी गर्दै आजदेखि आईपीओ प्रक्रिया पुनः सुरु भएको जनाएका हुन् । अब सर्वसाधारणले कित्ता संख्या थपघट वा आवेदन रद्द गर्नुपरेमा आफ्नो खाता भएको बैंकमा गई असार २४ गतेभित्र लिखित अनुरोध गर्न सक्ने छन् ।

यसअघि आवेदन नदिएकाहरुले पनि बैंकमार्फत वा अनलाइन प्रणाली मेरो सेयरमार्फत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि नै आवेदन दिइसकेकाले कित्ता संख्यामा परिवर्तन गर्नु नपरेको अवस्थामा सोही आवेदन स्वीकृत हुनेछ । २४ गतेसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा असार मसान्तसम्म खुला रहने सूचनामा उल्लेख छ ।

यसअघि जेठ ३२ गते यस कम्पनीको आईपीओ निस्कासन खुला भएकोमा असार ४ गते धितोपत्र बोर्डले प्रक्रिया नै स्थगित गरेको थियो । आईपीओमा केही व्यक्तिले बैंक खातामा पैसा नभई ठूलो संख्यामा सेयर आवेदन दिएको, क्रेडिट रेटिङ कम्पनीसँग घोराही सिमेन्टको स्वार्थ बाझिएको हुन सक्ने, सम्पूर्ण कित्ताका लागि आवेदन पर्दा पनि बिक्री प्रबन्धकले आवेदन समय लम्ब्याउन खोजेको जस्ता विषयमा छानबिन गर्न भन्दै बोर्डले आईपीओ प्रक्रिया स्थगित गरेको थियो । ती विषयको छानबिन कार्यलाई निरन्तरता दिँदै बोर्डले आईपीओ निस्कासन प्रक्रिया निरन्तरता दिन बाटो खोलेको हो ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

४ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक