बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पैसा

व्यापार सहजीकरण गर्न मुख्यसचिव अर्याललाई द्विराष्ट्रिय चेम्बर अफ कमर्सको आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
व्यापार सहजीकरण गर्न मुख्यसचिव अर्याललाई द्विराष्ट्रिय चेम्बर अफ कमर्सको आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले व्यापार सहजीकरण गर्न नेपाल सरकारका मुख्यसचिव वैकुण्ठ अर्याललाई आग्रह गरेको छ।

बुधवार अपराह्न सिंहदरबारमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सको टोलीले मुख्यसचिव अर्यालसँग भेटेर डुइङ बिजनेस कस्ट घटाउन पहल गरिदिन आग्रह गरेको हो। आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई सहयोग पुग्नेगरी डुइङ बिजनेस कस्ट घटाउँदा सहजीकरण हुने भन्दै व्यवसायीहरूले आग्रह गरे।

भेटपछि बोल्दै नेपाल—अस्ट्रेलिया चेम्बर अफ कमर्सका अध्यक्ष।अखिल चापागाईंले द्विराष्ट्रिय चेम्बर अफ कमर्स नेपालको आर्थिक कूटनीतिको बलियो आधार भएपनि प्राथमिकतामा नपरेको बताए। मुख्यसचिवसँगको भेटमा आर्थिक कूटनीतिको विषयमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सले धेरै सहयोग गर्नसक्ने कुरा जानकारी दिएको पनि अध्यक्ष चापागाईंले बताए।

अध्यक्ष चापागाईंले द्विराष्ट्रिय चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले व्यवसायीहरूको गुनासो सम्बोधन गर्नेगरी ल्याउने वातावरण मिलाइदिन आग्रह गरेको बताए।

नेपालका २० भन्दा बढी द्विराष्ट्रिय चेम्बर अफ कमर्स क्रियाशील छन्। नेपाल र गन्तव्य मुलुकका व्यवसायीबीच व्यापार व्यवसाय सहजीकरण हुने र संगृहित हुने उद्देश्यले द्विराष्ट्रिय चेम्बर अफ कमर्सको गठन हुने गरेको छ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ

२ दिन अगाडि
प्रतितोला १ लाख पाँच सय पुग्याे सुनको मूल्य, घटबढ हुनुको कारण

सुनको मूल्य सामान्य वृद्धि

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक