सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सामुदायिक विद्यालयका शिक्षकहरूलाई खेल सम्बन्धी प्रशिक्षण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सामुदायिक विद्यालयका शिक्षकहरूलाई खेल सम्बन्धी प्रशिक्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घोराही । दाङको घोराहीमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई खेल सम्बन्धी प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा खेल प्रशिक्षक राख्ने तयारी अनुसार शिक्षकहरूलाई तालिम दिइएको हो ।

विद्यालय तहदेखि नै खेल सम्बन्धी प्रशिक्षण गराउने उद्देश्य अनुसार नगरका १९ वटै वडामा रहेका विद्यालयहरूका शिक्षकहरूलाई सहभागी गराएर खेलकुद सम्बन्धी प्रशिक्षण दिएको घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिनुभएको छ ।

संयोजक पुनका अनुसार तालिममा घोराही नगरभित्रका ६० वटा सामुदायिक विघालयहरुका ६० जना शिक्षकहरू सहभागी हुनुभएको थियो । तालिममा सहभागी शिक्षकहरूलाई प्रमुख खेलहरूको नियम, खेलाउने तरिकालगायतका बारेमा प्रशिक्षण दिइएको संयोजक पुनले जनाउनुभयो ।

संयोजक पुनले भन्नुभयो, ‘विद्यालय तहदेखि नै बालबालिकाहरूलाई पढाइसँगै खेलकुदमा सहभागी गराउने उद्देश्य अनुसार सामुदायिक विद्यालयका शिक्षकहरूलाई तालिम दिएका छौ ।उहाँहरूले तालिममा सिकेको सिप आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई सिकाउनुहुनेछ ।’

तालिममा उपमहानगरपालिकाभित्रका ९३ वटा सामुदायिक विद्यालयहरूमध्ये ६० वटा विद्यालयबाट १/१ जना शिक्षकहरूको सहभागिता रहेको थियो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत घोराहीमा विद्यालयका शिक्षकहरूलाई खेल सम्बन्धी प्रशिक्षण दिइएको उहाँले जनानुभयो । तालिममा भलिबल, फुटबल, क्रिकेट, बक्सिङ,तेक्वान्दोलगायतका खेलहरूको बारेमा प्रशिक्षण दिइएको थियो ।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

१४ घण्टा अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक