सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अब अभियान नेवाः विश्वविद्यालय स्थापना अभियान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अब अभियान नेवाः विश्वविद्यालय स्थापना अभियान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अज्ञानरुपी अन्धकार हटाई ज्ञानकाे ज्योति छरी शिष्यको जीवनलाई उज्वल बनाउन सार्थकता तुल्याउने गुरुको गुनस्मरण गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए तथा एम. ए. अध्ययनरत विद्यार्थीहरुले रत्न राज्यलक्ष्मीको सभाहलमा एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नेपालभाषा अभियान्ता एवम् एवम् नेवाः विध्यार्थी युनियनका सचिव प्रशान्त डंगाेलले गुरू र शिष्यबीच सुमधुर सम्बन्ध बनाउनका लागि वि.सं. २०७४ सालदेखि निरन्तर गुरुपुर्णिमा मनाउँदै आइरहेकाे जनाउँदै । क्याम्पसमा नेपालभाषा अध्यनरत विद्यार्थीहरुले भाेग्दै अाइरहेका पुस्तकालयमा नेपालभाषा पाठ्यक्रमका पुस्तक अभाव, सुकुन्दाकाे कार्यालय अभाव भएर कार्यालय विद्यार्थीकाे घरमा राखेर काम काज अगाडिको बधाउन बाध्य रहेकाे लगायत तमाम समस्या हरुकाे बेलिबिस्तार लाउदै गुरुवरहरुले यी विद्यार्थीहरुकाे समस्या समाधान गर्न क्याम्पस प्रसासनलाई ध्यानाकर्षण गराउदै, कार्यक्रममा उपस्थित सम्पूर्ण गुरूवरलाइ स्वागत तथा गुरुपुर्णिमाकाे सुभकामना व्यक्त गरे।

नेवा: विद्यार्थी युनियन सहसचिव इन्द्रमान महर्जनले सञ्चालन गरिएकाे कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवाली, क्याम्पस रबिन दास श्रेष्ठ, नेपाल भाषा शिक्षक मदन सेन बज्राचार्य, चन्द्र ्मारन बज्राचार्य, शिक्षिका दिपना र्शमा, शिक्षिका सृमिला सुवाल, शिक्षिकासुनिता राजभण्डारी ‘जुनु’, शिक्षक अनुपसिंह सुवाल तथा शिक्षक योगेन्द्र राज कर्णिकारलाई संयुक्त गुरूपुर्णिमा मनाएकाे कार्यक्रममा उपस्थित भएका गुरूवरहरूले गुरु शिष्यको महत्व परापूर्वकालदेखि भएको धारणा राखेका थिए ।

कार्यक्रममा जनगायक चन्द्रबहादुर माइला दाईले भजन प्रस्तुति गर्नुका नेवाः विद्यार्थी युनियनका सदस्य सुमित दास रञ्जितकार तथा एम. नेपालभाषा विद्यार्थी रुपा शाहीले गुरुपुर्णिमाको महिमाको बारेमा कविता वाचन गरेका थिए । कार्यक्रमको सभापति रिदेन महर्जनले अब अभियान नेवाः विश्वविद्यालय स्थापना अभियान रहेकाले नेवाः विश्वविध्यालय स्थापना गर्न कामनपा मेयर बालेन शाह तथा उपमेयर सुनिता डंगाेल सकारात्मक र स्थापना गर्न प्रतिबद्वर्ता गरेकाले सो अभियान सबैको साथ सहयोग रहने धारणा राखेर रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थी अनिल महर्जनका दाइ ४३ बर्षका बिकास महर्जन क्यान्सरपिडितलाई ११ हजार तथा जन गायक चन्द्र बहादुर श्रेष्ठ माइला दाईका जहानको उपचारको लागि पाँच हजार नगद हस्तातरण गरि कार्यक्रमको समापन गरेका थिए ।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

१२ घण्टा अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक