बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

नवजात शिशुको हत्यालाई महिला अधिकारसँग जोडेर हेर्नुपर्ने सर्वोच्चको व्याख्या

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ललिता निवास प्रकरणः आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – सर्वोच्च अदालतले नवजात शिशु (जातक) हत्याको कसुरलाई सामान्य कसुरका रुपमा लिनुपर्ने व्याख्या गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र कुमार चुडालको संयुक्त इजलासले ६ वर्षअघि पर्वतमा भएको नवजात शिशुको हत्या ‘कर्तव्य ज्यान’सम्बन्धी मुद्दामा फैसला गर्दै यस्ता अपराधका कसुरदारलाई कमभन्दा कम सजाय गरिनुपर्ने व्याख्या गरेको हो।

सर्वोच्चले महिलाको प्रजनन् हक, स्वतन्त्रता र सामाजिक परिवेशका कारण किशोर अवस्थाको जातक हत्यामा संलग्न आमामाथिको सजाय कम हुनुपर्ने न्यायिक मान्यता स्थापित गरेको हो।

सर्वोच्चको फैसलामा भनिएको छ, ‘किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धबाट सृजित गर्भधारणलाई अवैध, अनैतिक भन्नु भन्दा पनि असुरक्षित र असावधानीपूर्वक गरिएको यौन सम्बन्धको रुपमा हेरिनु पर्दछ। यस्ता असुरक्षित वा असावधानीपूर्वक गरिएका यौन सम्पर्कबाट भएको गर्भधारण र कुनै पनि अवस्थामा आफ्नो गर्भधारणलाई असर पर्ने गरी गरिने कार्यलाई कसूरजन्य कार्यमा राखिनु हुँदैन भन्ने मान्यताहरु विकसित भइरहेको प्रसंगमा यस्ता विषयलाई थप उदारताका साथ व्याख्या गरिनुपर्ने देखिन्छ।’

जातक हत्यामा महिलालाई बढी सजाय गर्दा प्रजनन् अधिकारअन्तर्गत बच्चा नजन्माउन पाउने र जुनसुकै अवस्थाको गर्भपतन गराउन पाउने विकसित मान्यतालाई स्थान दिनुपर्ने दृष्टिकोण दिएको छ।

‘कुनै महिलाले अनिच्छित बच्चा गर्भधारणको जुनसुकै अवस्थामा पनि नजन्माउन पाउने कानूनी मान्यता विकसित भइरहेको वर्तमान अवस्थामा यस्तो कार्यलाई अधिक सजाय गर्ने मान्यता महिला स्वतन्त्रताको पक्षमा रहेको मान्न सकिँदैन,’ फैसलामा भनिएको छ।

सर्वोच्चले बच्चा जन्माएर तत्काल हत्या गर्ने पर्वतकी अम्बिका कँडेल र अवैध यौन सम्बन्ध राख्ने पुरुष दुर्गाबहादुर विकलाई दुई/दुई वर्ष मात्रै कैद सजाय हुने ठहर गरेको छ।

जिल्ला अदालत पर्वत र तत्कालीन पुनरावेदन अदालत बाग्लुङ इजलासले कँडेललाई गरेको दश वर्ष सजाय र विकलाई गरेको सजाय घटाइदिएको हो।

यस्तो छ सर्वोच्चको फैसलाः

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक