सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

साफ च्याम्पियनसिपकाे भारत फाइनलमा उपाधिका लागि कुवेतसँग भिड्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
साफ च्याम्पियनसिपकाे भारत फाइनलमा उपाधिका लागि कुवेतसँग भिड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / निर्धारित र अतिरिक्त समयमा गोल रहित बराबरी भएपनि साविक च्याम्पियन भारतले साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ। शनिबार भएको खेलमा आमन्त्रित टोली लेबनानलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै भारतले सनसनिपूर्ण रुपमा नवौ‍ं पटक आफूलाई साफ च्याम्पियन नजिक पुर्‍याएको हो। अब उपाधिका लागि भारतले मंगलबार कुवेतको सामना गर्ने छ।

निर्धारित र अतिरिक्त समयमा भारत र लेबनानबिच प्रतिपर्धात्मक बराबरी भएको थियो। दुबै टिमले गोलका केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा पनि दुबै टिमले गोलका केही अवसरमा गोल गर्न चुक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो।

पेनाल्टी सुटआउटमा भारतले ४-२ को नतिजा निकाल्यो। लेबनानले पेनाल्टी सुटआउट अघि गोलरक्षक परिवर्तन गरेपनि उसको रणनिति फलदायि हुन सकेन। लेबनानका लागि कप्तान हसन मटुक र खलिल मेहदी गोल गर्न चुकेका थिए। कप्तान हसनको प्रहार भारतीय गोलरक्षक गुरप्रित सिंहले रोक्दा मेहदीको प्रहार भने आकाशिएको थियो। तर भारतका सबै ४ खेलाडीले गोलमा परिणत गर्दै नवौं पटक भारतलाई उपाधि नजिक पुर्‍याए। भारतले यसअघि ८ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ।

यसै वर्ष भारतसँग लेबनानको यो तीन खेलमा दोस्रो हार हो। यसअघि गत जुनमा भएको इन्टरकन्टिनेन्टल कपमा फाइनलमा लेबनानलाई भारतले २-० ले पराजित गरेर उपाधि जितेको थियो। त्यसअघि सोहि प्रतियोगितामा १५ जुनमा भने यि दुई टिमबिच गोलरहित बराबरी भएको थियो।

एसियाकपको तयारीमा रहेको भारतले साफमा आफ्नो निरन्तरको दबदबालाई कायम राख्दा अन्य दक्षिण एसियाली टिम भने सेमिफाइनल भन्दा अघि बढ्न असफल भएका थिए। साविक उपविजेता बनेको नेपाल भने समूहचरणबाटै बाहिरिएको थियो।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

२ दिन अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक