मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

स्पेनका अन्तराष्ट्रिय खेलाडी फाब्रिगासले फुटबलबाट लिए सन्यास

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्पेनका अन्तराष्ट्रिय खेलाडी फाब्रिगासले फुटबलबाट लिए सन्यास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बार्सिलोना र चेल्सीका पूर्व मिडफिल्डर सेस फाब्रिगासले फुटबलबाट सन्यास लिएका छन् ।

३६ वर्षका फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनले ट्विटरमार्फत यसको जानकारी दिदै २० वर्षको फुटबल करियरलाई विश्राम दिने निर्णय गरेको घोषणा गरेका छन् ।

स्पेनका अन्तराष्ट्रिय खेलाडी फाब्रिगासले आर्सनल, मोनाकोबाट समेत ब्यवसायीक फुटबल खेलेका थिए । उनले खेलाडी जिवनमा दुई प्रिमियर लिग, दुई युरोपियन च्याम्पियनसिप, च्याम्पियन्स लिग र विश्वकपको उपाधि जितेका छन् ।

उनले फुटबल करियरको अन्त्यको घोषणा गर्दै नयाँ गन्तब्यबारे समेत खुलाएका छन् । उनले कोचिङ करियर अघि बढाउन आफु उत्साहीत रहेको बताएका छन् ।

‘मलाई धेरै दुख महशुश भैरहेको छ कि अब समय आएको छ, मैले खेलबाट सन्यास लिने ।’ उनले लेखेका छन् ।

‘बार्सा, आर्सनल, बार्सा, चेल्सी, मोनाको र कोमोमा आफ्नो पहिलो दिनलाई मैले सजाएर राख्नेछु ।’ उनले भनेका छन्, ‘विश्वकपको उपाधि, युरो कपको उपाधि, इङ्ल्याण्ड र स्पेनका सबै उपाधि र युरोपका सबै उपाधिको यात्रालाई म कहिल्यै बिर्सने छैन ।’

‘सबै दुखको कुरामात्र छैन । किनकी अब म सेतो रेखा पार्न गर्न गईरहेको छु । र कोमो १९०७ को बी र प्रिमावेरा टिमलाई प्रशिक्षण दिन सुरु गर्नेछु । एक क्लब र एक परियोजनामा काम गर्न म निकै उत्साहीत छु ।’ फाब्रिगासले भनेका छन् ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

आज सुनचाँदीको मूल्य बढ्याे

१३ सेकेन्ड अगाडि
मन्त्रिपरिषद् बैठकका ४ वटा निर्णयहरू

मन्त्रिपरिषद् बैठकका ४ वटा निर्णयहरू

३३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक